१७ श्रावण २०८२, शनिबार | Sun Aug 3 2025


प्यूठानमा खरको छाना विस्थापित अभियान

प्यूठान, असोज २१ । प्यूठानमा खरको छाना विस्थापित गर्ने अभियान थालिएको छ । यहाँका स्थानीय तहहरुले खरको छाना विस्थापित गरी विपन्नका घरमा जस्तापाता लगाउने अभियान थालेका हुन् । लामो समयदेखि

धनकुटामा ड्रागन खेतीप्रति आकर्षण

धनकुटा, भदौ ३० । धनकुटामा ड्रागन खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । स्थानीय तहहरुलेसमेत किसानलाई सहयोग गर्न थालेपछि उच्च मूल्य रहेको ड्रागन खेतीतर्फ किसानहरुको आकर्षण बढेको हो । प्रविधियुक्त

दलीय विवादले स्थानीय तहका वार्षिक बजेट प्रभावित

काठमाडौं, भदौ २७ । स्थानीय तहहरुमा अन्तर–दलीय विवादका कारण वार्षिक बजेट कार्यक्रम प्रभावित हुन थालेका छन् । फरक दलका जनप्रतिनिधिहरुबीच विवाद बढ्दा पछिल्लो समय वार्षिक बजेट कार्यक्रम पास नहुने स्थानीय

संघीय सरकार स्थानीय तह सञ्चालन ऐन संशोधनको गृहकार्यमा, के भन्छन् विज्ञ ?

काठमाडौं, भदौ २७ । संघीय सरकारले स्थानीय तह सञ्चालन ऐन, २०७४ संशोधन गर्ने गृहकार्य बढाएपछि यतिबेला स्थानीय सरकारका प्रतिनिधिहरु सुझाव संकलनको तयारीमा छन् । तर, सरकारले गर्न लागको यो संशोधनले

कोरोना रोकथामका लागि काभ्रेका दुई स्थानीय तहलाई सवा करोड

काभ्रे, भदौ २५ । कोरोनाभाइरस संक्रमण रोकथामका लागि काभ्रेका दुई स्थानीय तहलाई वाग्मती प्रदेश सरकारले एक करोड १५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । प्रदेशको विपद् व्यवस्थापन निर्देशक समिको

अनलाइन कक्षा सञ्चालन गरिरहेका निजी विद्यालयलाई शुल्क लिने बाटो खुल्यो

काठमाडौं, भदौ २५ । अनलाइन कक्षा सञ्चालन गरिरहेका निजी विद्यालयहरुले शुल्क लिने बाटो खुला भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७’ मा अनलाइन कक्षाको

वाग्मतीले कोरोना नियन्त्रणका लागि १८ करोड २६ लाख उपलब्ध गराउने

हेटौंडा, भदौ २४ । कोरोनाभाइरस संक्रमण रोकथामका लागि वाग्मती प्रदेशले प्रदेशका विभिन्न स्थानीय तह, अस्पताल र स्वास्थ्य व्यवस्थापन केन्द्रहरुलाई १८ करोड २६ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । वाग्मती

सात स्थानीय तहले बनाए बजार व्यवस्थापन ऐन

काठमाडौं, भदौ १९ । स्थानीय तहको निर्वाचन भएको तीन वर्ष पूरा भइसक्दा पनि जनप्रतिनिधि उपभोक्ता अधिकारप्रति जिम्मेवार हुन सकेका छैनन् । जनताको घरआँगनमा पुगेको भनिएका ७५३ सरकारमध्ये हालसम्म सात वटाले

कोरोना नियन्त्रणमा केन्द्रिकृत व्यवस्थाको अवलम्बन, ‘संघीयताको औचित्य पुष्टि भएन’

यज्ञराज पाण्डे (इमेज) काठमाडौं, भदौ १६ । नेपालको संविधानले प्रदेशको प्रहरी, प्रशासन र शान्ति सुरक्षाको एकल अधिकार प्रदेशलाई दिएपनि सरकारले भने ‘सीडीयो’हरुलाई राज्यशक्तिको प्रयोग केन्द्र बनाइदिएको छ । महामारी नियन्त्रण

नवलपरासीमा नदीजन्य वस्तुको चोरी बढ्यो

नवलपरासी, भदौ १३ । पश्चिम नवलपरासीमा निषेधाज्ञाको मौका छोप्दै खोलाहरुबाट नदीजन्य वस्तुको चोरी-निकासी बढेको छ । यसरी चोरी गरेका वस्तुहरु चर्को मूल्यमा बिक्री वितरण हुँदै आएको छ । स्थानीय तहले