Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


मधेश प्रदेशको प्रदेशसभा बैठक लगातार चौथोपटक स्थगित

अर्को बैठक शुक्रबार दिउँसो २ बजे बस्ने तय गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । यसअघि गत फागुन २२ गतेका लागि बोलाइएको बैठक स्गगित गरेर आजका लागि बोलाइएको थियो ।

आजका लागि तय भएको भन्सार एजेन्टको लिखित परीक्षा स्थगित

काठमाडौं । भन्सार विभागले भन्सार एजेन्टको लिखित परीक्षा स्थगित गरेको छ । उच्च अदालत पाटनबाट अल्पकालीन अन्तरिम आदेश जारी भएपछि परीक्षा स्थगित गरिएको हो । विभागले आज शनिबार दिउँसो २

माओवादीको केन्द्रीय समितिको बैठक स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको आज बस्ने भनिएकाे बैठक भाेलिसम्मका लागि स्थगित भएको छ । बैठकको तयारी नपुगेको र नेताहरुबीचमा आन्तरिक तयारी गर्नुपर्ने विशेष कारण देखाउँदै बैठक स्थगित

भोलिका लागि बोलाईएको बागमती प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं । फागुन १६ गतेका लागि बोलाईएको बागमती प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बागमती प्रदेशका सभामुखले विशेष कारण देखाउँदै बैठक स्थगित गरेको प्रदेश सभा सचिवालयका सूचना

बिहीबार स्थगित भएको प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि डाकिएको छ । एसीसी सम्झौतामाथि छलफल प्रक्रिया सुरू गर्ने गरी बिहीबार डाकिएको बैठक सरकारको आग्रहमा आज दिउँसोका लागि सारिएको हो ।

प्रदेशसभा बैठक २२ गतेसम्मका लागि स्थगित

काठमाडौं । मधेस प्रदेशसभा बैठक आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह पारिवारिक भ्रमणमा भारत गएपछि फागुन २२ गतेसम्मका लागि स्थगित गरिएको छ । प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी संकल्प प्रस्तावमाथि छलफल

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक फेरि स्थगित

विशेष राजनीतिक परिस्थितिका कारण बैठक स्थगित गर्नुपरेको माओवादी केन्द्रका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिनुभयो ।

सोमबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक फागुन ४ गते बस्नेगरी स्थगित

काठमाडौं । भोलि फागुन २ गते सोमबारका लागि बोलाइएको प्रतिनिधि सभा बैठक ४ गते बुधवार बस्नेगरी स्थगित भएको छ ।प्रतिनिधि सभा बैठक भोलि दिउँसो १ बजे बस्नेगरी बोलाइएको थियो ।

दक्षिण कोरियामा श्रमिक लैजान रोक, १४ फेब्रुअरीको उडान स्थगित

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले भाषा परीक्षा पास गरी लामो पर्खाइपछि १४ फेब्रुअरीमा उडान तय भएर रोकिएका श्रमिकको अर्को उडान तालिका छिट्टै सार्वजनिक गर्न पहल भइरहेको बताउनुभयो ।

आजका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । आजका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक पुनः एक साताका स्थगित भएको छ । संघीय संसद सचिवालयले मंगलबार राति सूचना प्रकाशित गरी फागुन २ गते सोमबार दिउँसो १ बजेसम्मका लागि