Logo ११ कार्तिक २०८३, बुधबार | Wed Oct 28 2026


सगरमाथाको फेदीमा चुनावी चहलपहल

काठमाडौं । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सगरमाथाको फेदीमा चुनावी चहलपहल सुरु भएको छ । सगरमाथाको फेदीको जिल्ला सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा चुनावी चहलपहल र प्रचार

सोलुखुम्बुका सात पत्रकार चुनावी मैदानमा

राष्ट्रिय तथा जिल्लाका विभिन्न सञ्चार संस्थामा क्रियाशील सात पत्रकारले स्थानीय तहको विभिन्न पदमा उम्मेदवारी दिएका हुन् ।पत्रकार भक्त कुलुङ एमालेको तर्फबाट महाकुलुङ गाउँपालिकाको अध्यक्ष पदका लागि उम्मेदवारी दिनुभएको छ ।

सोलुखुम्बुको एउटा पालिकामा मात्र चुनावी तालमेल हुने

नेचासल्यान, सोताङ, महाकुलुङ, थुलुङ दूधकोशी, लिखुपिके गाउँपालिका, खुम्बुपासाङल्हमू गाउँपालिका र सोलुदूधकुण्ड नगरपालिकामा आ–आफ्नै उम्मेदवार उठाउने र गठबन्धनका दल बाहेक तालमेल गर्न नपाइने निर्णय गरिएको छ ।

सोलुमा १५ सय जनाको आँखाको परीक्षण, ६५ बिरामी शल्यक्रियाका लागि छनोट

माप्य दूधकोशी गाउँपालिकाको काँकु र वाकुमा सञ्चालित शिविरमा ३६९ जनाको आँखा परीक्षणमा १७ जना मोतिबिन्दुका विरामीलाई शल्यक्रियाको लागि छनोट भएका र ५३ जनालाई चश्मा र बाँकीलाई औषधि वितरण गरिएको छ

सोलुखुम्बुका दुई वडा अध्यक्ष एमाले प्रवेश

सोलुखुम्बु । सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित दुई वडा अध्यक्ष नेकपा एमालेमा प्रवेश गरेका छन् । माप्य दूधकोशीमा बसेको एमाले गाउँपालिका कमिटीको बैठकमा माप्य दुधकोशी गाउँपालिका वडा नं.

सोलुखुम्बुमा १८ हजार मतदाता बढे

नामावलीमा दोहोरो नाम परेका मतदाताको विवरण एवम् त्रुटीहरू हटाउने, निर्वाचन घोषणा भएको मितिसम्म सङ्कलित मतदाता नामावलीलाई वैधानिकता प्रदान गर्ने लगायतका विषयमा अन्तरक्रिया केन्द्रित थियो ।

श्रोत साधनले भ्याएसम्म गाउँमा काम गरेर देखाएका छौं

टासी ल्हमु शेर्पा सोलुखुम्बुको खुम्बु पासाङ ल्हमु गाउँपालिकाको कार्यबाहक अध्यक्ष हुनुहुन्छ । उहाँ २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट सो गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो । २०७७

सोलुखुम्बुको लिखुपिकेमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिकेमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । निर्माणाधीन एम.डि. दुगड हाईड्रोपावर आयोजना स्थलमा सवारी दुर्घटना हुँदा चालक अर्जुन थेवाली मगरको मृत्यु भएको हो ।

सोलुखुम्बुमा सकेट बम भेटियो, डिस्पोजल टोली बोलाइयो

फेरामा सल्लेरीबाट प्रहरी र नेपाली सेनाको टोली पुगेको छ भने बम डिस्पोजलका लागि ओखलढुङ्गाबाट डिस्पोजल टोली बोलाइएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले जानकारी दिनुभयो ।

सोलुखोला जलविद्युत आयोजनाको सुरुङभित्र एक मजदुर बेपत्ता

काठमाडौं, माघ १३ । सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाको सुरुङभित्र दुर्घटना हुँदा एक मजदुर बेपत्ता भएका छन् भने अर्का एक जना घाइते भएका छन् । बिहीबार