काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीहरुले भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदकाे कार्यालयमा बुधबार दिउँसो प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीहरुले भेटवार्ता गरेका हुन्। प्रमुख कार्यवाहक निर्वाचन आयुक्त
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले अपचलनमा परेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) को जग्गा फिर्ता ल्याउने प्रक्रियामा भएको प्रगतिकाे बारेमा जानकारी माग गर्नुभएको छ। सिंहदरबारमा मंगलबार दिउँसाे प्रधानमन्त्री कार्कीले अर्थमन्त्री रामेश्वर खनाल,
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले पशुपतिनाथ मन्दिरको दर्शन गर्नुका साथै पूजा-अर्चना गर्नुभएकाे छ। प्रधानमन्त्री कार्कीले साेमबार पशुपतिनाथ मन्दिरको दर्शन गर्नुभएकाे हाे। प्रधानमन्त्री कार्कीलाई पशुपतिनाथ मन्दिरमा पशुपति क्षेत्र विकास कोषका कर्मचारीले स्वागत
काठमाडाैं। पहिलो संविधान सभाका ४ सभासदसहितको टोलीले निर्वाचन कानूनमा ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न माग गर्दै प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेकाे छ। डा. बिन्दा पाण्डे, रेणु चन्द, अमृता थापामगर
काठमाडाैं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले नेपाल बस्न लायक छ भनेर ढुक्क हुने अवस्था निर्माण गर्न जरुरी रहेको बताउनुभएको छ। काठमाडौंमा शनिबार महासंघद्वारा आयोजित राष्ट्रिय वृहत आर्थिक बहस २.०
काठमाडाैं। अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले कानूनको शासन स्थापित गर्न सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाउनुभएको छ। काठमाडौंमा शनिबार महासंघद्वारा आयोजित राष्ट्रिय वृहत आर्थिक बहस २.० लाई सम्बोधन गर्दै
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा.रामवरण यादवबीच शिष्टाचार भेटवार्ता भएको छ। प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बुधबार साँझ भएको भेटवार्तामा आगामी निर्वाचनको तयारी र राजनीतिक वातावरणका विषयमा छलफल भएकाे
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्की र संघीय संसदका दुवै सदनका पदाधिकारीहरूबीच छलफल भएको छ। प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा साेमबार साँझ उनीहरूबीच समसामयिक विषयमा छलफल भएको हाे। पछिल्लो समय प्रधानमन्त्री कार्कीले राजनीतिक
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले नागरिकले प्रत्यक्ष अनुभूति गर्नेगरी सबै मन्त्रालयहरूले ब्लुप्रिन्ट तयार गरी कार्यान्वयन गर्न १४ बुँदे निर्देशन दिनुभएको छ। सिंहदरबारमा साेमबार अन्तरिम सरकार गठन भएपछि सम्पन्न भएका कार्य
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ७ वटै प्रदेशका मुख्यमन्त्रीहरूसँगको सामूहिक बैठक राख्नुभएकाे छ। साेही बैठक अहिले बालुवाटारमा जारी रहेकाे हाे। बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद