Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


देशमा तोकिएकै मितिमा निर्वाचन हुने अवस्था बनेकाे प्रधानमन्त्री कार्कीकाे दावी

काठमाडाैं। प्रधानमन्त्री सुशीला कार्कीले देशमा तोकिएकै मितिमा निर्वाचन हुने दावी गर्नुभएकाे छ। काठमाडाैंमा बुधबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको एक कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे दावी गर्नुभएकाे हाे। राजनीतिक

राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गर्दै प्रधानमन्त्री कार्की

काठमाडौं ।तीन मुख्य राजनीतिक दलका शीर्ष नेताहरु प्रधानमन्त्री सुशीला कार्कीबीच आज बैठक बस्दैछ । सरकारले घोषणा गरेको फागुन २१ को निर्वाचनको वातावरण निर्माणका लागि प्रधानमन्त्री र शीर्ष नेताबीच छलफल हुन

प्रधानमन्त्री कार्कीले प्रमुख ३ राजनीतिक दलका शीर्ष नेतासँग भाेलि संवाद गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख ३ राजनीतिक दलका शीर्ष नेताबीच शनिबार निर्वाचनकाे बारेमा छलफल हुने भएको छ। यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको अगुवाइमा प्रधानमन्त्रीसहित ३ दलका शीर्ष नेताको भेटवार्ता

नेपाललाई बंगलादेश बन्न दिन हुँदैन: प्रधानमन्त्री कार्की

काठमाडाैं। प्रधानमन्त्री सुशीला कार्कीले नेपाललाई बंगलादेश बन्न दिन नहुने बताउनुभएको छ। काठमाडाैंमा बिहीबार बाह्रखरी कथा प्रतियोगिताका विजेता घोषणा तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले

शिक्षामा लगानी बढाउन आवश्यकः प्रधानमन्त्री कार्की

काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले शिक्षामा लगानी बढाउन जरुरी रहेको बताउनुभएको छ । दशरथ रंगशालामा बिहीबार त्रिभुवन विश्व विद्यालयको ५१औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले

आफू सबैतिरको आलोचना खेप्ने अचानो नभएको प्रधानमन्त्री कार्कीकाे टिप्पणी

काठमाडाैं। प्रधानमन्त्री सुशीला कार्कीले आफूहरु सबैतिरको आलोचना खेप्ने अचानो नभएको टिप्पणी गर्नुभएको छ। सिंहदरबारमा साेमबार सर्वपक्षीय बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले अन्तरिम सरकारमाथि अहिले जेनजी, राजनीतिक दलहरु सबैले प्रहार गरिरहेको

प्रधानमन्त्री कार्कीकाे ओलीप्रति टिप्पणीः ‘मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने हैन, कानून बमाेजिम हुन्छ’

काठमाडाैं। प्रधानमन्त्री सुशीला कार्कीले राजनीति दलहरुको गीत गाएर मात्रै देशको उन्नति नहुने बताउनुभएको छ। सिंहदरबारमा साेमबार सर्वपक्षीय बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशको विकास र उन्नति

जेनजी प्रतिनिधिद्वारा प्रधानमन्त्री कार्कीकाे राजीनामा माग

काठमाडाैं। जेनजी प्रतिनिधि किशोरी कार्कीले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्नुभएको छ। काठमाडाैंमा बिहीबार ‘जेनजी आन्दोलनको एकसय दिनः उपलब्धी र भावी रणनीति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो

प्रधानमन्त्री कार्की र नेपालका लागि चिनियाँ राजदूत सोङबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेटवार्ता गर्नुभएकाे छ। राजदूत सोङले आफ्नो कार्यकाल सकेर स्वदेश फर्किन लागेका कारण बुधबार सिंहदरबारमा पुगेर प्रधानमन्त्री कार्कीसँग बिदाइ

आगामी निर्वाचनपछिकाे सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छु: प्रधानमन्त्री कार्की

काठमाडाैं। अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावना अनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आफू आतुर रहेको बताउनुभएको छ। ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा बुधबार आयोजित