Logo २ पुस २०८२, बुधबार | Thu Dec 18 2025


निजामति क्षेत्रमा मुख्यसचिव अर्यालले दिएको योगदान अनुकरणीय: प्रधानमन्त्री कार्की

काठमाडाैं। प्रधानमन्त्री सुशीला कार्कीले निजामति क्षेत्रमा मुख्यसचिव एकनारायण अर्यालले दिएको योगदान अनुकरणीय रहेको बताउनुभएको छ। बुधबारदेखि अनिवार्य अवकाशमा जान लाग्नुभएका मुख्य सचिव अर्यालको बिदाईका लागि मंगलबार सिंहदरबारमा आयोजित समारोहलाई सम्बोधन

महिलाको नियुक्ति र बढुवालाई प्राथमिकता दिनेछुः प्रधानमन्त्री कार्की

काठमाडाैं। प्रधानमन्त्री सुशीला कार्कीले सरकारी नियुक्ति र बढुवामा महिलालाई प्राथमिकता दिने बताउनुभएको छ। काठमाडौंमा मंगलबार एक समारोहकाबीच लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानको शुभारम्भ गर्दै उहाँले यस्ताे बताउनुभएको हो। प्रधानमन्त्री

प्रधानमन्त्री कार्कीविरूद्धको मुद्दामा सर्वोच्चकाे कारण देखाउ आदेश

काठमाडाैं। सर्वोच्च अदालतले प्रधानमन्त्री सुशीला कार्कीसँग अदालतको अवहेलना मुद्दामा कारबाही किन नगर्ने भन्दै कारण देखाउ आदेश जारी गरेको छ। विभिन्न ११ देशका राजदूत फिर्ता सम्बन्धि निर्णय कार्यान्वयन नगर्न दिइएको आदेशको

संवैधानिक दायित्वबाट पलायन नहुन एमालेलाई प्रधानमन्त्री कार्कीकाे आग्रह

काठमाडाैं। प्रधानमन्त्री सुशीला कार्कीले नेकपा एमालेलाई संसद पुनःस्थापनाको कुरा गरेर संवैधानिक दायित्वबाट पलायन नहुन आग्रह गर्नुभएको छ। सिंहदरबारमा बुधबार राजनीतिक दलहरुसँगको छलफलका क्रममा सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो।

प्रधानमन्त्री कार्कीद्वारा दोस्रो संस्करणको एनपीएल क्रिकेटको उद्‌घाटन, हेलिकोप्टरमाफर्त पुष्पवृष्टि

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको उद्‌घाटन गर्नुभएकाे छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साेमबार दिउँसाे एक समारोहकाबीच प्रधानमन्त्री कार्कीले साेही प्रतियोगिताको उद्‌घाटन

प्रधानमन्त्री कार्कीविरूद्ध सर्वोच्चमा निवेदन दर्ता

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अदालतको अवहेलनामा निवेदन दर्ता भएको छ। राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध अदालतले दिएको अन्तरिम आदेश पालना नगरेको भन्दै प्रधानमन्त्री कार्कीविरुद्ध अधिवक्ता प्रेम सिलवालले निवेदन दर्ता गर्नुभएकाे हाे।

कार्की नेतृत्वको सरकारले फिर्ता बोलाएका ४ जना राजदूतको राजीनामा स्वीकृत

काठमाडाैं । सुशीला कार्की नेतृत्वको सरकारले फिर्ता बोलाएका ४ जना राजदूतको राजीनामा स्वीकृत भएको छ। सरकारले फिर्ता बोलाएका राजदूतहरूले दिएको राजीनामा स्वीकृत भएको हाे । जेनजी युवाकाे आन्दोलनपछि गठन भएको

मतदाता नामावली दर्ताका लागि म्याद थप गर्न आयाेगसँग प्रधानमन्त्री कार्कीकाे आग्रह

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली दर्तामा देखिएको उत्साह र चापलाई ध्यानमा राखेर म्याद थपका लागि निर्वाचन आयाेगसँग आग्रह गर्नुभएको छ। प्रधानमन्त्री कार्कीले आयाेगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम्रसाद

जेनजी आन्दोलनका क्रममा भएका क्षतिको एकीकृत विवरण तयार पार्न प्रधानमन्त्री कार्कीको निर्देशन

काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा भएका क्षतिको एकीकृत विवरण तयार पार्न निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र अन्तर्गतका निकायहरूको आर्थिक वर्ष २०८२/८३ मा

आगामी निर्वाचन तोकिएकै समयमा सम्पन्न गर्न सबैले सहयोग गर्ने प्रधानमन्त्री कार्कीको विश्वास

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यकाे निर्वाचन तोकिएको समयमै सम्पन्न गर्न सबैको सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको छ। सिंहदरबारमा बुधबार निर्वाचन आयोगका पदाधिकारीहरुसँगको