Logo २८ आश्विन २०८२, मंगलबार | Wed Oct 15 2025


रूकुमपश्चिमकाे सनराइज बोर्डिङ स्कुलका प्रिन्सिपल पुन होटलमा मृत फेला

काठमाडाैं। रुकुमपश्चिमकाे सनराइज बोर्डिङ स्कुलका प्रिन्सिपल सुरेश पुन एक होटलमा मृत अवस्थामा फेला परेका छन्। मुसिकोट नगरपालिका-५ बागबजारका सिस्नेमा रहेकाे साेही स्कुलका प्रिन्सिपल पुन मंगलबार काठमाडाैंकाे सुन्धारास्थित रोयल थकाली होटलमा