Logo ५ चैत्र २०८२, बिहिबार | Fri Mar 20 2026


दुर्गाभगवती गाउँपालिका -२ मा कांग्रेस विजयी

रौतहट । रौतहटको दुर्गाभगवती गाउँपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार सुरेश चौधरी विजयी हुनुभएको छ । चौधरी ६८७ मत ल्याइ वडा अध्यक्ष पदमा विजयी हुनुभएको हो । उहाँका