Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको फौजदारी रिटमा सर्वोच्च अदालतमा शुक्रबार सुनुवाइ हुने सम्भावना छ । बिहीबार न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको ईजलाशमा पेशी तोकेर पनि हेर्न नभ्याउने भन्दै स्थगित

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा आज पनि सुनुवाइ हुँदै

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ शुक्रबार पनि हुने भएको छ । बुधबार सर्वोच्चको संवैधानिक इजलासले यो मुद्दा ‘हेर्दाहेर्दै’ मा राखेको थियो । गृहमन्त्री लामिछाने

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा आजबाट सुनुवाइ सुरू हुँदै

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवाद सम्बन्धि मुद्दामा सर्वोच्च अदालतमा बुधबारबाट अन्तिम सुनुवाइ सुरू हुँदैछ । लामिछानेले अमेरिकाको नागरिकता लिँदा नेपाली नागरिकता कायम रहे नरहेको वा अमेरिकी

रवि लामिछानेको नागरिकताबारे सुनुवाइ पुस २२ गते हुने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसदको योग्यताबारे पुस २२ गते सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । अधिवक्ता रविराज बसौलालगायले दायर गरेको रिटमा सर्वोच्च अदालतको संवैधानिक

पल शाहको मुद्दाको सुनुवाइ आज पनि स्थगित

काठमाडौं । अभिनेता पल शाहको मुद्दामा आज ( आइतबार) तनहुँमा हुने भनिएको सुनुवाइ स्थगित भएको छ । बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा तनहुँ कारागारको थुनामा रहेका अभिनेता पल शाहको मुद्दामा

पल शाहको मुद्दामा तनहुँको सुनुवाइ स्थगित

काठमाडौं । अभिनेता पल शाहको मुद्दामा आज (बुधबार) तनहुँमा हुने भनिएको सुनुवाइ स्थगित भएको छ । बलात्कारको आरोपमा पक्राउ परेका शाहको पेशी पटक–पटक सर्दै आएको छ । शाहको तनहुँ जिल्ला

पल शाहको मुद्दामा नवलपुरको सुनुवाइ स्थगित

काठमाडौं । अभिनेता पल शाहको मुद्दामा आज (बुधबार) नवलपुरमा हुने भनिएको सुनुवाइ स्थगित भएको छ । बलात्कारको अभियोगमा पक्राउ परेका अभिनेता शाहको नवलपुर जिल्ला अदालतमा फैसलाका लागि तोकिएको मुद्दाको पेशी

गभर्नर अधिकारीको मुद्दामा आज सुनुवाइ

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको सुनुवाइ आज बिहीबार हुँदैछ । बुधबार सुनुवाइ नसकिएकोले हेर्दाहेर्दैमा रहेको रिट निवेदनको सुनुवाइ बिहीबार हुन लागेको

प्रस्तावित राजदूतको सुनुवाइका लागि बोलाइएको बैठक स्थगित

काठमाडौं, मंसिर ५ । भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरुको सुनुवाइका लागि बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक कोरम नपुगेर स्थगित भएको छ । आइतबार सिंहदरवारमा बोलाइएको समितिको बैठक कोरम

प्रधानन्यायाधीश राणाले १० वटा इजलासमा तोके पेसी

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले आज बन्दी प्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोक्नुभएको छ । प्रधानन्यायाधीश राणाले १० वटा इजलासमा पेसी तोक्नुभएको हो । उहाँले आफ्ना लागि भने