२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


गायक सुनिल गिरीले गरे विवाह

काठमाडौं । नेपाली म्युजिक उद्योगका गायक, रचनाकार एवं संगीतकार सुनिल गिरीले विवाह गरेका छन् । गिरीले आफ्नी प्रेमीका अञ्जु आचार्यसँग विवाह गरेका हुन् । गिरीले आफ्नो विवाहलाई सामाजिक सञ्जालमार्फत पुष्टि