Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


ट्रयाक्टरको ठक्करबाट बृद्धको मृत्यु

काठमाडौं । सुनसरीको गढी गाउँपालिका–६ मा मंगलबार राति ट्रयाक्टरको ठक्करबाट एक बृद्धको मृत्यु भएको छ । प्रदेश १–०२–००३ त नम्बरको ट्रयाक्टर पछाडि सार्ने क्रममा राज जानकी मन्दिर परिसरमा बसीरहेको गढी–६

सुनसरीका किसान ‘बालुवा खेती’मा आकर्षित

काठमाडौं, फागुन ११ । सुनसरीका किसानहरु बालुवामा उब्जने खेतीमा आकर्षित भएका छन । अस्गर अली बालुवामा मोहर फलाउने ध्याउन्नमा लागेका हुन । उनको दैनिकी र लक्ष्य भनेकै कोशीको बाढीले बन्जर

ललितपुर र सुनसरीमा बालिका बलात्कारको अभियोगमा दुई युवा पक्राउ

ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोलमा १२ वर्षीया बालिका बलात्कारको अभियोगमा प्रहरीले दोलखा मैलुङ गाउँपालिका–४ घर भई ललितपुर बस्ने १९ वर्षीय अमिर गुरूङलाई सोमबार दिउँसो पक्राउ गरेको छ ।

झुठो आश्वासन दिएर ठगी गर्ने एक जना पक्राउ

सुनसरी, फागुन ८ । सुनसरी प्रहरिले झुठो आश्वासन दिएर ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी जिल्ला इटहरी २० बस्ने मन्दु भन्ने जस बहादुर लिम्बू रहेका

सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं । सुनसरीको दुहबी नगरपालिका–८ कदमगाछीमा शुक्रबार बेलुकी मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । को २० प ९८९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक मोरङको विराटनगर महानगरपालिका–१४

धरानमा पुरुषको शव भेटियो : जेब्रा झोलामा टाउको र गोडा, प्लास्टिकको झोलामा शरीर

सडक खण्डको आँपगाछी क्षेत्रको जंगलमा सडकबाट भिरमा फालेको अवस्थामा दुईओटा झोलामा शव भेटिएको थियो । जेब्रा झोलामा टाउको, खुट्टा र प्लाष्टिकको झोलामा शरीर फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए

कलाकार नआएपछि महोत्सव स्थल तोडफोड र आगजनीको छानबिन गर्न समिति गठन

काठमाडौं, माघ ५ । बर्जु घटनामा भएको तोडफोड र आगजनीको विषयमा छानविन गर्न सुनसरी प्रशासनले छानविन समिति गठन गरेको छ । मंगलबार महोत्सवका क्रममा घटना छानविनका लागि जिल्ला प्रशासन कार्यालय

कलाकार नआएपछि महोत्सव स्थलमा तोडफोड र आगजनी

सुनसरी, माघ ४ । सुनसरीको बर्जु महोत्सव स्थलमा तोडफोड र आगजनी भएको छ । दर्शकको भीडले बर्जु महोत्सव स्थलमा तोडफोड र आगजनी गरेको छ । आयोजकले बोलाएको कलाकार नआएपछि बर्जु

सुनसरीमा ट्याक्टरको ट्रलिले किचेर एक जनाको घटनास्थलमै मृत्यु

काठमाडौं । सुनसरीको कोशी गाँउपालिका–३ कोशीटप्पुमा बुधबार साँझ ट्याक्टरको ट्रलिले किचेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ । नम्बर नखुलेको ट्याक्टरमा उखु लोड गरी डोरीले बाध्ने क्रममा उक्त ट्रली अचानक

सुनसरीमा पेस्तोलसहित भारतीय नागरिक पक्राउ

काठमाडौं, पुष १३ । सुनसरीबाट दुई थान अटोमेटिक पेस्तोल सहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन । सुनसरीको कोशी गाउँपालिका १ लौकही बजारमा रहेको बि.एस.होटलबाट उनीहरु पक्राउ परेका हुन् ।