Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


आगामी बजेटमा सुदूरपश्चिमको पर्यटक र कृषि क्षेत्रमा प्राथमिकता दिन सांसदको सुझाव

काठमाडौं । सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरुले प्रदेश सरकारले आगामी बजेटमा सुदूरपश्चिमको पर्यटक र कृषिको क्षेत्रमा प्राथमिकता दिन सुझाव दिएका छन् । सुदूपश्चिम प्रदेश सरकारले प्रतिनिधिसभाका सांसदहरुसँग आगामी आर्थिक वर्षको

सुदूरपश्चिमका दलित महिला सदस्यहरू भन्छन्– ‘हाम्रा कुरा कसैले सुन्दैनन्’

कैलाली । सुदूरपश्चिम प्रदेशका स्थानीय तहका दलित महिलाले आफ्ना कुरा पालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षले नसुनेको गुनासो गरेका छन् । गाउँ तथा नगर कार्यपालिकाका दलित महिला सदस्यले कार्यपालिका बैठकमा सहभागिता

प्रदेश सरकारबाट विनियोजन हुने योजना बिक्री हुने परिपाटी रोक्न सुदूरपश्चिमका पालिकाहरूको आग्रह

कैलाली । प्रदेश सरकारबाट विनियोजन हुने योजना बिक्री हुने परिपाटी रोक्न सुदूरपश्चिमको पालिका अध्यक्ष तथा उपाध्यक्षहरुले आग्रह गरेका छन् । प्रदेश सरकारले दिने योजना आवश्यकताका आधारमा भन्दा पनि पहुँचका आधारमा

सुदूरपश्चिममा सवारी दुर्घटना बढ्दै

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटना बढ्दै गएको छ । प्रदेशका ९ वटै जिल्लामा सवारी दुर्घटना बढ्दै गएको एक तथ्यांकले देखाएको हो । गएको ३ वर्षमा १ हजार २ सय

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले फागुन २१ गतेभित्र विश्वासको मत लिने

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभाबाट विश्वासको मत लिने तयारी थाल्नुभएको छ । मुख्यमन्त्री शाह यही फागुन २१ गतेभित्र प्रदेशसभामा विश्वासको मत लिने तयारीमा रहेको उहाँको सचिवालयले जनाएको

सुदूरपश्चिम सरकार लोपोन्मुख बाली संरक्षण गर्दै

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिम प्रदेशमा लोपोन्मुख रहेको रैथाने बाली संरक्षण गर्न थालेको छ । प्रदेशमा पाइने रैथाने बाली चिनु, कागुनो, फापर, कोदो, जौं र थारु आलु लगायतका बाली

सुदूरपश्चिममा उपसभामुखमा कोइलीदेवीलाई उम्मेदवार बनाउने एमालेको निर्णय

कैलाली । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिममा उपसभामुख नलिने भएको छ । सत्तारूढ गठबन्धनले उन्मुक्ति पार्टीलाई उपसभामुख प्रस्ताव गरेपनि रेशम चौधरीको रिहाइ लगायतका मुद्दा सम्बोधन नभएसम्म कुनै लाभको पद नलिने जनाएको

महिला प्रदेश क्रिकेट : १ र सुदूरपश्चिमको लगातार दोस्रो जित

काठमाडौं । सुदूरपश्चिम प्रदेश र प्रदेश १ ले इटहरीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला ट्वान्टी-२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेका छन् । इटहरीको जनता क्रिकेट पार्कमा आज सम्पन्न दोस्रो

सुदूरपश्चिममा प्रदेश सभाको बैठक स्थगित

कैलाली । सुदूरपश्चिम प्रदेश सभाको साेमबार बस्ने भनिएकाे बैठक स्थगित भएको छ । मंगलबार बिहान १० बजे बस्ने गरी बैठक स्थगित गरिएकाे प्रदेश सभा सदस्य नरेशकुमार शाहीले बताउनुभएकाे हाे ।

सुदूरपश्चिममा सभामुख पदकाे निर्वाचन आज हुँदै

कैलाली । सुदूरपश्चिम प्रदेश सभाकाे सभामुख पदको निर्वाचन शनिबार हुने भएको छ । शनिबार दिउँसो सम्पन्न सर्वदलीय बैठकले शनिबार साँझ ६ बजे निर्वाचन गर्ने निर्णय गरेको हो । प्रदेश सभामुख