Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


प्रलोपाका नेता किरातीले दिए साधारण सदस्य समेतबाट राजीनामा

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता सुदन किरातीले पार्टीको साधारण सदस्य समेतबाट राजीनामा दिनुभएकाे छ। नेता किरातीले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रलोपासँगको करिब ५ महिना लामो यात्रा टुङ्ग्याएको

जेनजी विद्रोह विदेशीको कारणले भन्नु लाज लजाउने अभिव्यक्ति भएको नेता किरातीकाे टिप्पणी

काठमाडाैं। प्रगतिशिल लोकतान्त्रिक पार्टीका नेता सुदन किरातीले जेनजी विद्रोह विदेशीको कारणले भन्नु लाज लजाउने अभिव्यक्ति भएको टिप्पणी गर्नुभएको छ। काठमाडाैंमा आइतबार प्रगतिशिल लोकतान्त्रिक पार्टी एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले

पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नियमित गर्नेबारे चीनसँग उच्चस्तरीय छलफल हुने मन्त्री किरातीको दाबी

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नियमित गर्नेबारेमा मित्रराष्ट्र चीनसँग उच्चस्तरीय छलफल हुने बताउनुभएको छ । पोखरामा शनिबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले

पर्यटनमन्त्री सुदन किराँतीलाई पितृ शोक

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई पितृ शोक परेको छ । मन्त्री किराँतीका पिता हर्कबहादुर राईको बुधबार बिहान काठमाडौंको वीर अस्पतालमा निधन भएको हो । मन्त्री

प्रचण्डकै नेतृत्वमा देशमा शान्ति स्थापना भयो : मन्त्री किराँती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डकाे नेतृत्वमा देशमा शान्ति स्थापना भएकाे बताउनु भएकाे छ । उहाँले अब, प्रधानमन्त्री दाहालकै नेतृत्वमा देशले समृद्धिको जग

पोखरालाई नेपाल,भारत र चीनको व्यापारिक केन्द्र बनाउनुपर्छ : मन्त्री किराँती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँतीले पोखरालाई नेपाल,भारत र चीनको व्यापारिक केन्द्र बनाउनुपर्ने बताउनुभएकाे छ । बुधबार पोखरामा अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले

मैले घुस नखाँदा र नखुवाउँदा अवसरवादीहरु बहुलाउन थाले: मन्त्री किराती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले घुस नखाँदा र नखुवाउँदा अवसरवादीहरु बहुलाउन थालेकाे बताउनु भएकाे छ । आइतबार समाजिक सञ्जाल फेसबुकमार्फत एक स्टाटस लेख्दै मन्त्री किराती आफुले

प्रधानमन्त्री दाहालले बुद्धमार्गी नीति लिनुपर्छ: मन्त्री किराती

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीले देशको अवस्थालाई हेरेर प्रधानमन्त्री पुष्पकमल दाहालले बुद्धमार्गी नीति लिनुपर्ने बताउनुभएकाे छ । बुधबार त्रिभुवन विश्वविद्यालय बुद्ध दर्शन विभागले आयोजना गरेकाे कार्यक्रमलाई

पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरु कमिशनको खेलमा मात्रै लाग्दा रहेछन् : पर्यटनमन्त्री किराती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरु कमिशनको खेलमा मात्रै लाग्ने गरेको आरोप लगाउनुभएको छ । शनिबार बिहान पशुपतिनाथ क्षेत्रको सरसफाईमा सहभागी

नेपालमा पर्यटन नीति नै छैन : पर्यटनमन्त्री किराती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले नेपालमा पर्यटन नीति नै नभएको बताउनु भएको छ । शनिबार काठमाडौंमा आयोजित नेपाल थामी समाजको छैठौं राष्ट्रिय महाधिवेशनमा बोल्दै उहाँले मुलुकमा