Logo २ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026


बैतडीको झुलाघाट सीमानाका ३ दिन बन्द हुने

काठमाडाैं । बैतडीको झुलाघाट सीमानाका तीन दिन बन्द हुने भएको छ । आसन्न निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएका कारण बन्द गरिएकाे हाे। मतदान हुनु भन्दा ७२ घण्टा पहिलादेखि सीमानाका