सिन्धुली । अविरल वर्षाका कारण सिन्धुलीको तिनपाटन गाउँपालिकाको चंदाहा खोलामा निर्माणाधीन पुल बगाएको छ । तिनपाटन गाउँपालिकाको सिक्रेको तिनपाटन वडानं १ र २ जोड्ने झोलुङ्गे पुल बगाउदा २ करोडको क्षति
काठमाडौं । सिन्धुलीको कमला नदीमा लगातारको वर्षाले जलसतह पार गरेको छ । कमला नदी,रानीबास बाढी मापन केन्द्रमा जलसतहले खतरा तह पार गरेको हो । कमला नदीको बाढीले असर गर्ने धनुषा,
काठमाडौं । सिन्धुलीमा रहेकाे कमला नदीले जलसतह सतर्कता तह पार गरेको छ । सिन्धुलीको रानीबास जलमापन केन्द्रका अनुसार आज बिहान गरेको जलमापनले जलसतह सतर्कता तह पार गरेको हो । बाढी
कृषकहरूले उन्नत तथा वैज्ञानिक तरिकाबाट लगाएको व्यावसायिक मकै खेतीको उत्पादनमा वृद्धि भइ पर्याप्त आम्दानी हुने देखिएको नगरपालिकाको कृषि शाखाले जनाएको छ ।
सिन्धुली । मदन भण्डारी राजमार्ग अन्तर्गत कमला नदीको झुगामा पक्की पुल निर्माण सम्पन्न भएको छ । पुल दश वर्षदेखि अलपत्र अवस्थामा रहेको थियो । पुल निर्माणको ठेक्का लिएको पप्पु कन्ट्रकसनलाई
कमलामाई नगरपालिका भित्र रहेका च्याउकोट, मैनालीठाकुर, सिंदुरेटार, कल्याणी, सिस्नेरी लगायतका सामुदायिक वनमा केही दिनदेखि लागेको डडेलो अझै नियन्त्रणमा आउन सकेको छैन ।
सिन्धुली, चैत १५ । सिन्धुली जिल्लाको दुधौली नगरपालिका ३ को कालिपानिमा जंंगली हात्तिको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका रमेश परियार रहेका छन् । गयराति
चितवन सिन्धुली पाँचथर । चितवन, सिन्धुली र पाँचथरमा भएका छुट्टा छुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । ट्रकले कारलाई ठक्कर दिदाँ चितवनमा २ जनाको मृत्यु भएको हो ।
सिन्धुली । सिन्धुली जिल्लाको कमलामाई नगरपालिका वडा नं ९ र १० जोड्ने कमला नदीमा पुल निर्माण थालेसँगै स्थानीयको खुसी भएका छन् । बागमती प्रदेश सरकार सहयोगमा करिव २१ करोडको लागतमा
सिन्धुली, चैत ३ । सिन्धुलीमा जीप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । घाइते ७ मध्ये २ को अवस्था गम्भीर रहेको सिन्धुली अस्पतालले जनाएको छ । सिन्धुलीमाढीबाट यात्रु