Logo १७ कार्तिक २०८३, मंगलबार | Wed, Nov 4, 2026


सिन्धुली सदरमुकाममा लगाइयो निषेधाज्ञा, सार्वजनिक कार्यक्रम गर्न रोक

पोखरेललाई मुख्य अतिथि बनाउने विषयमा विपक्षी नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप हुने स्थिति देखिएपछि निषेधाज्ञा जारी गरिएको हो । यद्यपि, प्रशासनका कार्यालयले उक्त कारण खुलाएको भने छैन ।

धान उत्पादन कम भएपछि सिन्धुलीका किसानहरु निरास

सिन्धुली । बेमौसमी बर्षाका कारण धान उत्पादन कम भएपछि सिन्धुलीका किसानहरु निरास भएका छन् । कोरोना भाइरसको लकडाउनका कारण राम्रो बिउ, मलखाद र प्राविधिक सरसल्लाह नपाएका किसान बेमौसमी वर्षाले धान

तीन युवतीको सामूहिक बलात्कार गरेको आरोपमा ६ जना अभियुक्त सार्वजनिक

सिन्धुली, कात्तिक ७ । सिन्धुली प्रहरीले तीन युवतीको सामूहिक बलात्कार गरेको आरोपमा ६ जना अभियुक्तलाई गिरफ्तार गरी सार्वजनिक गरेको छ । गत असोज ३० गते दशैंको समयमा सिन्धुलीको कमलामाई नगरपालिका–५

सिन्धुलीमा बाढीले सयौं हेक्टर खेतीयोग्य जमिन बगरमा परिणत

सिन्धुली । सिन्धुलीका नदी तथा खोलाहरुमा आएको बाढीले सयौं हेक्टर खेतीयोग्य जमिन बगरमा परिणत गरेको छ । कमला, मरिण, चदाहा, तावा लगायतका नदीहरुमा आएको बाढीले सयौं हेक्टर उर्वर जमिन बगरमा

सिन्धुलीमा खोलाले बगाउँदा युवतीको मृत्यु

फिक्कल गाउँपालिकाको चाल्नेखोलामा आएको बाढीले बगाउँदा वडा नम्बर ४ खाङसाङकी २१ वर्षीया सरिता भुजेलको मृत्यु भएको हो ।

बाली नष्ट भएपछि किसान चिन्तीत

सिन्धुली, कात्तिक २ । अविरल वर्षाका कारण सिन्धुली जिल्लाको कमला, मरिण, चदाहा लगायतका क्षेत्रका हजारौं हेक्टर क्षेत्रमा लगाइएका धान बाली पनि नष्ट भएसँगै किसान निराश भएका छन् । कात्तिक महिनामा

शक्ति पीठहरुमा भक्तजनहरुको घुईंचो

सिन्धुली । सिन्धुली जिल्लाका प्रमुख शक्ति पीठहरुमा भक्तजनहरुको घुईंचो लागेको छ । जिल्लाका प्रमुख शक्तिपिठहरु कालीमाई, कमलामाई र भद्रकालीमाई मन्दिरमा दर्शन गर्न सिन्धुली लगायत आसपासका जिल्लाका भक्तजनहरुको बाक्लो उपस्थिती देखिएको

सिन्धुलीमा खोलाले बगाउँदा बालिकाको मृत्यु

सिन्धुी, असोज ४ । सिन्धुलीमा खोलाले बगाएर ८ वर्षिया बालिकाको मृत्यु भएको छ । सिन्धुलीको कमलामाई नगरपालिका ६ शिवनगर तल र कारागारकोबीच स्थित ग्वाङखोलामा खेल्ने क्रममा शिवनगरका ८ वर्षिया सुभश्री

एमसीसीले देशमा सामाजिक र आर्थिक विकास हुन्छ : बाबुराम भट्टराई

सिन्धुली, भदौ २९ । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसी कार्यक्रम लागु गर्दा देशको सामाजिक र आर्थिक विकासमा टेवा पुग्ने बताउनु भएको छ ।

अविरल वर्षाले वीपी र मध्यपहाडी राजमार्गहरु अवरुद्ध, कमला नदीले बगायो हजारौं हेक्टर जमिन

सिन्धुली । अविरल वर्षाको कारणले सिन्धुली जिल्लाको मरिण र कमला नदीमा आएको बाढीले हजारौ हेक्टर खेती योग्य जग्गाहरुको कटान शुरु गरेको छ । वीपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरुद्ध भएका