Logo २७ भाद्र २०८३, शनिबार | Sat Sep 12 2026


व्यक्तिगत टसलले हेलम्बु गाउँपालिका वडा नम्बर ७ मा कांग्रेस अधिवेशन विवाद उत्कर्षमा, अपहरण गरिएकाे एकअर्काकाे आराेप

सिन्धुपाल्चोक । नेपाली कांग्रेसको जारी अधिवेशनका लागि हेलम्बु गाउँपालिका वडा नम्बर ७ मा खटिएका मतदान अधिकृतलाई गालि गलौज सहित ज्यान मार्ने धम्कि आएको छ । गत ५ गते विवाद भएपछि