Logo ४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026


तातोपानी नाकामा व्यवसायीका दुःख : दुर्घटनाको जोखिम मोलेरै सामान ढुवानी

काठमाडौं । नेपाल र चीनबीचको व्यापारीक नाका तातोपानी सञ्चालनमा आएपनि सडकको दुरावस्थाले दुर्घटनाको जोखिम बढाएको छ । लामो समयदेखि बन्द रहेको तातोपानी नाका बैशाख अन्तिमबाट दुबै तर्फ सञ्चालनमा आएको हो