बुधबार ‘शिखर टिकटक स्टार नेपाल रियालिटी शो २०७८’ कार्यक्रममा मन्त्री श्रेष्ठले टिकटक प्रयोगकर्ताले समाजमा ज्ञान प्रवाह गर्ने सकारात्मक कुराहरूको भिडियो बनाउनुपर्नेमा जोड दिनुभयो ।
काठमाडौं, साउन २१ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले सामाजिक सुरक्षा कोष विरुद्ध योजनावद्ध षडयन्त्र सुरु भएको जनाएको छ । सर्वोच्च अदालतले सामाजिक सुरक्षा कोष सम्बन्धमा हालै दिएको अन्तरिम आदेश
गत मंगलबार सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्था स्वेच्छाले आवद्ध भएकामा बाहेक सामाजिक सुरक्षा कोषमा आवद्ध हुन दबाब नदिन अन्तरिम आदेश जारी गरेको थियो ।
काठमाडौं, साउन १९ । सामाजिक सुरक्षा कोषमा अनिच्छुक बैंकहरूलाई अनिवार्य सहभागी हुन भन्दै गरिएको निर्देशनलाई सर्वोच्च अदालतले कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । मंगलबार न्यायाधीश अनिलकुमार सिन्हा, कुमार चुणाल
काठमाडौं । सामाजिक सुरक्षा कोषबाट ३ हजार भन्दा बढीले सेवा सुविधा पाउन थालेका छन् । दुई वर्षअघि सञ्चालनमा आएको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमबाट ३ हजार ५३ जनाले नियमित सुविधा
काठमाडौ । नेपाल ट्रेड युनियन कांग्रेसले बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरु सामाजिक सुरक्षा योजनामा आबद्ध हुने विषयमा उत्पन्न भएको समस्याको तत्काल समाधान गर्न एवं अनौपचारिक क्षेत्रमा सामाजिक सुरक्षा लागु गर्न
काठमाडौं, असार १६ । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका कर्मचारीहरूले सामाजिक सुरक्षा कोषमा आबद्ध नहुने भन्दै प्रदर्शन गरेका छन् । बैंक तथा वित्तीय संस्थालाई दर्ता हुन कोषले आग्रह
बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूले खाईपाई आएका सेवासुविधा कटौती हुनेगरी जबरजस्ती सामाजिक सुरक्षा योजनामा सरिक गराउन कोषले दबाब दिएको भन्दै संघले गम्भीर ध्यायनकर्षण भएको जनाएको हो ।
कोषका कार्यकारी निर्देशक कपिल ज्ञवालीले यसअघिको योजनामा पर्ने सबै सेवा सुविधा भएका कोरोना संक्रमितले पनि उपचार खर्च पाउने बताउनुभयो । सूचीकृत श्रमिकको कोरोनाले मृत्यु भएमा आश्रित परिवारका सदस्यले सविधा पाउने
काठमाडौं । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका श्रमिकलाई कोरोना भएमा एक लाख रुपैयाँ बराबरको उपचार खर्च व्यहोर्ने भएको छ । यसका लागि योगदानकर्ताले कम्तिमा तीन महिनाको रकम