Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


औषधिको आपूर्ति प्रणालीलाई व्यवस्थित बनाउन ‘रियल टाइम मनिटरिङ’ काे आवश्यक: सांसद कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले औषधिको आपूर्ति प्रणालीलाई व्यवस्थित बनाउन रियल टाइम अनुगमनसहितको प्रभावकारी प्रणाली विकास गर्नुपर्ने बताउनुभएकाे छ। काठमाडाैंमा शनिबार नेपाल औषधि थोक