Logo ३ भाद्र २०८३, बुधबार | Wed Aug 19 2026


सदनमा भाषा र मर्यादामाथि प्रश्न उठेपछि रास्वपा सभापति लामिछानेले बोलाए मन्त्री र सांसदसहितको बैठक 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मन्त्रीसहित प्रतिनिधिसभामा रहेका पार्टीका सांसदहरूको बैठक बोलाउनुभएकाे छ। रास्वपाका केही सांसदको भाषा र मर्यादामाथि प्रश्न उठेपछि सभापति लामिछानेले बुधबार बिहान ११