१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


सहकारीबाट ऋण लिएका ऋणीलाई तत्काल फिर्ता गर्न बर्दघाट नगरपालिकाको उर्दी

परासी । नवलपरासीको बर्दघाट नगरपालिकाले सहकारीबाट ऋण लिएका ऋणीलाई तत्काल साँवा, ब्याज भुक्तानी गर्न उर्दी जारी गरेको छ । नगरपालिकाले सार्वजनिक सूचना नै निकालेर तत्काल साँवा व्याज तिर्न ताकेता गरेको

सहकारीको रकम हिनामिना गर्ने व्यक्ति निर्वाचनमा उम्मेदवार हुन नपाउने

काठमाडौं । निर्वाचन आयोगले सहकारीको रकम हिनामिना गर्ने व्यक्ति निर्वाचनमा उम्मेदवार हुन नपाउने व्यवस्था गरेको छ । निर्वाचनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदामा निर्वाचन आयोगले सहकारी संस्थामा

सहकारीहरुलाई तीस दिनभित्र बिवरण बुझाउन काठमाडौं महानगरको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले सहकारी संस्थाहरुलाई ३० दिनभित्र विवरण पेस गर्न निर्देशन दिएको छ । महानगरपालिकाको सहकारी विभागले बुधबार सार्वजनिक सूचना जारी गर्दै साधारण सभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायत तोकिएका विवरणहरु

बचत फिर्ताको माग गर्दै सहकारी पीडितद्वारा बिरोध प्रदर्शन

काठमाडौं । सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समितिले बचत फिर्ताको माग राख्दै काठमाडौंमा बिरोध प्रदर्शन गरेको छ । सहकारीबाट ठगिएका पीडितहरु एक हुँदै सहकारीमा राखेको बचत सरकारले फिर्ता गरिदिनुपर्ने माग

सरकारले सहकारी नियमनमा कडाइ गर्ने

काठमाडौं । सरकारले बचत तथा सहकारीलाई नियमनमा कडाइ गर्ने छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सहकारीमा बचत

सहकारीबाट ऋण लिएर नतिर्नेको सम्पत्ति तत्काल रोक्का गर्न महासंघको माग

काठमाडौं । सहकारीबाट ऋण लिएर नतिर्नेको सम्पती तत्काल रोक्का गर्न राष्ट्रिय सहकारी महासंघले माग गरेको छ । शुक्रबार ललितपुरमा सहकारी समस्या समाधान समितिले पत्रकार सम्मेलन गरी सहरकारीबाट ऋण लिई नतिर्ने

बढी शेयर पूँजी भएका सहकारीलाई राष्ट्र बैंकले नियमन गर्ने

काठमाडाैं । बचत तथा ऋणको कारोबार गर्ने ठूला सहकारी संस्थालाई नेपाल राष्ट्र बैंकको नियामकीय क्षेत्राधिकारभित्र ल्याउन लागिएको छ । शुक्रबार प्रतिनिधिसभामा दर्ता भएको ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक

मुलुकको आर्थिक स्थिति चलायमान बनाउन सहकारीको भूमिका महत्त्वपूर्ण : प्रदेश प्रमुख खापुङ

काठमाडाैं । प्रदेश नं १ का प्रदेश प्रमुख परशुराम खापुङले मुलुकको आर्थिक स्थिति चलायमान बनाउन सहकारीको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ । सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेड विराटनगरको आज यहाँ

सहकारीमा देखिएको समस्या सुधार नभएसम्म अर्थतन्त्र चलायमान हुँदैन : सचिव रेग्मी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले सहकारीमा देखिएको समस्या सुधार नगरेसम्म सरकारले चाहेको जस्तो अर्थतन्त्रलाई चलायमान गराउन चुनौति रहेको बताउनुभएको छ । बिहीबार

सहकारीको समस्यालाई हाउगुजीको रुपमा प्रस्तुत गरियो : मन्त्री श्रेष्ठ

काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीको समस्यालाई हाउगुजीको रुपमा प्रश्तुत गरिएको भन्दै आपत्ति जनाउनुभएको छ । बिहीवार समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले काठमडौंमा आयोजना