Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


विघटनको ३३ दिनमा राजपत्रमा छापियो सूचना, मिति भने पुरानै, सर्वत्र आलोचना

काठमाडौं । पुस ५ गते भएको प्रनिनिधिसभा विघटनको सूचना राजपत्रमा भने माघ ९ गते बिहीबार छापिएको छ । प्रतिनिधिसभा विघटनविरुद्धको बहस भइरहेको संवैधानिक इजलासमा अधिवक्ताहरुले प्रतिनिधिसभा विघटको सूचना राजपत्रमा प्रकाशित

संसद विघटनविरुद्धको मुद्दामा आज पनि सुनुवाई हुँदै

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई हुँदैछ । यो मुद्दामा गत आईतवारदेखि निरन्तर सुनुवाई भईरहेको छ । हिजो बहसकर्ताहरुले प्रतिनिधिसभा विघटनको सूचना राजपत्रमा प्रकाशन

अधिवक्ता अर्यालको प्रश्न– प्रतिनिधिसभा विघटनको सूचना राजपत्रमा खै ?

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बिहीबार पाँचौ दिन पनि बहस जारी छ । बिहीबारको बहसमा अधिवक्ता ओमप्रकाश अर्यालले प्रतिनिधि सभा विघटनको सूचना अझै पनि राजपत्रमा

विघटनविरुद्ध सर्वोच्च अदालतमा बहस जारी

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा जारी सुनुवाइमा आज पनि बहस भइरहेको छ । गत आईतवारदेखि संवैधानिक इजलासमा रिट निवेदकहरुले आफ्नो तर्क राखिरहनुभएको छ । रिट निवेदकहरुको तर्फबाट हिजो ९

कमलपोखरीमा कंक्रिट संरचना रोक्न सर्वोच्चमा रिट

काठमाडौं, माघ ७ । सिमसार कमलपोखरीको प्राकृतिक स्वरूप विग्रने गरि कंक्रिटको संरचना निर्माण गरेपछि त्यसलाई रोक्न सर्वोच्च अदालतमा रिटका लागि निवेदन दर्ता भएको छ । जनहित संरक्षण मंचसहित ५ जना

बाहिरको कुराले प्रभावित नहुने सर्वोच्च इजलाशको बचन, ९५ वर्षे भण्डारीले भने ‘न्यायाधीशमा महाभियोगको त्रास’

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलाशले बाहिर उठेका विषयबाट इजलाश प्रभावित नबन्ने बचन दिएको छ । प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधि सभा विघटनविरुद्ध परेका मुद्दाहरुको सुनुवाई गरिरहेको प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर

सरकारको निर्णयमा सर्वोच्चको रोक, लिखित जवाफ पेश गर्न निर्देशन

काठमाडौं । कृषिका प्राथमिक उत्पादनका क्षेत्रमा वैदेशिक लगानी खुला गर्ने सरकारको निर्णय तत्कालका लागि रोक्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । कृषिमा वैदेशिक लगानी खुला गर्ने सरकारी

‘धागो चुँडिएको बेलुन’को उदाहरण नदिन प्रधानन्यायाधीश राणाको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पद जोगाउनकै लागि प्रतिनिधिसभा विघटन गरेको अधिवक्ताहरुले जिकिर गरेका छन् । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा जारी सुनुवाइका क्रममा रिट निवेदकहरूको तर्फबाट मंगलबार पाँच

प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार नभएको जिकिर

काठमाडौं, माघ ५ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा जारी सुनुवाइका क्रममा रिट निवेदकको तर्फबाट सोमबार दोस्रो दिन बहस गर्ने दुई जना बहसकर्ताले विघटनको अधिकार प्रधानमन्त्रीलाई नभएको भन्दै विघटन असंवैधानिक भएको

सर्वोच्चले संविधानको सही ब्याख्या गरोस्–कांग्रेस नेता सिटौला

काठमाडौं, माघ ५ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मुलुकलाई यतिबेला प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमलाई सघाउनेभन्दा रोक्ने अदालत आवश्यक परेको बताउनुभएको छ । काठमाडौंमा गणेशमान सिंह तथा शहीद स्मृति