Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


प्रतिनिधिसभा विघटनको पक्षमा सोमबारदेखि बहस सुरु

मिरा बस्नेत (इमेज)काठमाडौं, माघ १८ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आइतबारदेखि रिट निवेदकको तर्फबाट थालिएको बहस सकिएको छ । सोमबारदेखि रिट निवेदनमा विपक्षी बनाइएका प्रधानमन्त्री र राष्ट्रपतिको तर्फबाट महान्यायाधिवक्ता, सरकारी वकिल

विश्वलाई चकित पार्ने संविधानको बलपूर्वक व्याख्या सर्वोच्चबाट हुँदैन– वरिष्ठ अधिवक्ता भट्टराई

काठमाडौं । वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले सर्वोच्च अदालतले बलपूर्वक नभइ सरल र सहज तरिकाले संविधानको व्याख्या गरी प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा फैसला गर्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा

वामदेवको सुत्र कहाँ प्रयोग गर्ने ?

खिलनाथ ताजपुरियाकाठमाडौं । विभाजित नेकपाको केपी शर्मा ओली र पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहलाई पुनः एक ढिक्का बनाउन उपाध्यक्ष वामदेव गौतमले प्रयोग गर्नुभएको राष्ट्रिय एकता अभियानको अस्त्र चुनौतिपूर्ण देखिएको छ ।

सर्वोच्चले निर्णय गरे निर्वाचनमा जान्छौं– नेता कोइराला

सर्लाही । नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सर्वोच्च अदालतले निर्वाचनको पक्षमा निर्णय सुनाए कांग्रेस त्यसैलाई मानेर निर्वाचनको तयारीमा लाग्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन सर्लाहीले

सर्वोच्चमा बहसको समयलाई लिएर वकिल र प्रधानन्यायाधीबीच चर्काचर्की

काठमाडौं, माघ १६ । प्रतिनिधि सभा विघटनको मुद्दाको सुनुवाइका क्रममा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र वरिष्ठ अधिवक्ता रमण श्रेष्ठबीच बहसको समयलाई लिएर इजलासमै चर्काचर्की परेको छ । वरिष्ठ अधिवक्ता श्रेष्ठले

खुम्चिँदै स्वतन्त्रता, आफूविरुद्ध उठेका आवाजप्रति कठोर बन्दै सरकार

दिपेन्द्र अधिकारीकाठमाडौं । संविधानको धारा १७ मा कानूनबमोजिमबाहेक कुनै पनि व्यक्तिलाई वैयक्तिक स्वतन्त्रताबाट वञ्चित गरिने छैन भनेर प्रष्ट उल्लेख छ । सोही धाराको उपधारामा प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता

कांग्रेसले सर्वोच्च अदालतलाई विश्वास गरेको छ : महामन्त्री कोइराला

नवलपुर, माघ १६ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रेसले सर्वोच्च अदालतलाई विश्वास गरेको बताउनु भएको छ । शहीद दिवसको अवसरमा शुक्रबार नवलपुरमा गरिएको कार्यक्रममा उहाँले प्रतिनिधि सभा

पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखलाई लिखित जवाफ लिएर आफैं आउन सर्वोच्चको आदेश

काठमाडौं, माघ १५ । सर्वोच्च अदालतले चार पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख दमननाथ ढुंगानालाई अदालतको अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ ल्याउन आदेश दिएको छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलाशले पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी,

चार पूर्वप्रधानन्यायाधीश विरुद्ध अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा रिट

काठमाडौं । प्रतिनिसिभा विघटनलाई असंवैधानिक भनेर विज्ञप्ति निकाल्ने चारजना पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा रिट निवेदन दर्ता भएको छ ।

प्रधानमन्त्रीले सरकार चलाउन मन नभए राजीनामा दिने, संसद विघटन गर्ने होइन– वरिष्ठअधिवक्ता थापा

काठमाडौं, माघ १३ । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा जारी सुनुवाईमा रिट निवेदकका पक्षबाट बहस गर्ने वकीलहरुले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकारनै नभएको जिकीर गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा