२९ असार २०८२, आइतबार | Mon Jul 14 2025


संवैधानिक आयोगमा ओली सरकारले गरेका नियुक्तिविरुद्धको मुद्दा हेर्दाहेर्दैमा, बुधबार पुनः बहस हुने

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा विभिन्न संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्तिविरुद्धका मुद्दा हेर्दा हेर्दैमा राखिएको छ । शुक्रबारदेखि सुनुवाइ सुरु भएकोमा अर्को सुनुवाइ बुधबार गर्ने गरी हेर्दाहेर्दैमा राखिएको हो

सर्वोच्चका प्रस्तावित न्यायाधीश श्रेष्ठविरुद्ध उजुरी दिन संसदीय सुनुवाइ समितिको आह्वान

समितिले सर्वोच्च अदालतका न्यायाधीशको पदमा न्यायपरिषद्बाट उच्च अदालत विराटनगरका मुख्य न्यायाधीशमा प्रस्तावित श्रेष्ठविरुद्ध उजुरी भए १० दिनभित्र दर्ता गर्न आह्वान गरेको हो ।

अध्यक्ष नेपालसहित १४ सांसदको मुद्दामा चैत २० गते पूर्ण सुनुवाइ

काठमाडौं । सर्वोच्च अदालतले नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदको वैधानिकता सम्बन्धी मुद्दामा एकै पटक अन्तिम सुनुवाइ गर्ने भएको छ । न्यायाधीशद्वय ईश्वर खतिवडा र कुमार रेग्मीको संयुक्त

थारु समुदायलाई आरक्षणमा सर्वोच्चद्धारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले लोक सेवा आयोगले परीक्षामा थारु समुदायलाई ६.६ प्रतिशत आरक्षण माग गर्दै दायर भएको रिटहरुको सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । कायम मुकायम प्रधानन्याधीश

ललिता निवास प्रकरणमा मुद्दा लागेका विनोदकुमार गौतमलाई सर्वोच्चको क्लिनचिट

काठमाडौं । सर्वोच्च अदालतले बहालवाला न्यायाधीशमाथि अनुसन्धान र अभियोजन गर्ने अधिकार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई नभएको ठहर गरेको छ । भ्रष्टाचारको अभियोगमा निलम्बनमा परेका न्यायाधीश विनोदकुमार गौतमको रिटमाथि सुनुवाई गर्दै

न्यायाधीश गौतमको मुद्दा सर्वोच्चद्धारा बदर

काठमाडौं । सर्वोच्च अदालतले जिल्ला न्यायाधीश विनोदकुमार गौतमलाई अख्तियारले लगाएको भ्रष्टाचार मुद्दा बदर गरेको छ । विशेष अदालतमा दायर भएको गौतमविरुद्धको मुद्दा बिहीबार सर्वोच्चले बदर गरेको हो । बालुवाटारको ललिता

स्थानीय तह निर्वाचनमा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं, फागुन १० । सर्वोच्च अदालतले २०७९ बैशाख ३० मा स्थानीय तहको निर्वाचन गर्दा जनप्रतिनिधिको पाँच वर्षे पदावधि कटौती हुने वा नहुनेबारे सरकार र निर्वाचन आयोगसँग लिखित जवाफ मागेको छ

प्राधिकरणका महानिर्देशक क्षेत्रीले लिए सर्वोच्चको अल्पकालीन आदेश

काठमाडौं, फागुन २ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्री सर्वोच्च अदालतले जारी गरेको अल्पकालीन आदेश लिएर आफ्नो कार्यालय पुग्नु भएको छ । प्राधिकरणको प्रधान कार्यालयमा पुगेर पनि महानिर्देशक

सर्वोच्च अदालत आजदेखि पूर्णरुपले संचालन

काठमाडौं । सर्वोच्च अदालतले आजदेखि नियमित रूपमा सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ । कोभिड महामारीको संक्रमण बढेको भन्दै सेवा संकुचन गरेको सर्वोच्चले आजदेखि सबै प्रकारका सेवा सञ्चालन गर्न

अनिवार्य कोरोना खोप कार्डविरुद्ध सर्वोच्चमा परेकाे रिट ‘हेर्न नभ्याइने’

बिहीबारका लागि न्यायाधीश विश्वम्भरप्रसाद प्याकुरेलको एकल इजलासमा परेको रिट सर्वोच्च अदालतको वेबसाइटमा ‘हेर्न नभ्याइने’को स्थितिमा राखिएको छ ।