Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


प्रधानमन्त्रीको आह्वानमा बालुवाटारमा आज बिहान १० बजे सर्वदलीय वैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । संसदमा जारी अवरोध खुलाउने विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले विहान १० बजे बस्ने गरीे सर्वदलीय बैठक बोलाउनुभएको हो