काठमाडौं, भदौं २४ । सरकारले स्वाब परीक्षण गर्न दिएकाहरु रिपोर्ट नआउञ्जेल होम क्वारेन्टिनमा नबसे कार्वाही गर्ने चेतावनी दिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले जारी गरेको निषेधाज्ञासम्बन्धी
काठमाडौं, भदौ २४ । सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय गरेको छ । गृह मन्त्रालयका अधिकारीहरुसँग छलफल गरी काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा सरल बनाउने
काठमाडौं, भदौं २१ । काठमाडौं उपत्यका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरुले सरकारले तोकेको पैसामा खाना खुवाउन नसकिने भन्दै ध्यानाकर्षण गराएका छन् । कोरोना संक्रमित क्वारेन्टिनमा रहँदा सरकारले दिने
काठमाडौं, भदौ १५ । सरकारले बहराइनका राजकुमारसहितको टोलीलाई नेपाल आउन अनुमति दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले आउँदो सेप्टेम्बर १५ तारिखपछि बहराइनका राजकुमारसहित १५ बहराइनी र तीन
काठमाडौं, भदौ १५ । सरकारले पीडकलाई सजाय गर्ने कानुन नल्याउँदा बेपत्ता पारिएका व्यक्तिउपर हालसम्म पनि छानबिन हुनसकेको छैन । बेपत्ता पारिएका व्यक्तिउपर छानबिन गरी पीडितलाई उपचारका लागि बेपत्ता पारिएका व्यक्तिको
काठमाडौं, भदौं १४ । सरकारले लामो तथा छोटो दूरीको यातायातका साधन र शिक्षण संस्था आगामी भदौ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको
काठमाडौं, भदौ १४ । सरकारले एक बैंकको एटिएम कार्ड अर्को बैंकको एटिएम बुथमा प्रयोग गर्दा शुल्क नलाग्ने नीतिगत निर्णय गरेको छ । यसअघि बैंकहरुले एक बैंकको कार्ड अर्को बैंकको एटिएम
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा मानवोचित समाज निर्माण गर्न सरकार दृढसङ्कल्पित रहेको बताउनुभएको छ । सडकका बेवारिसे, बेसहारा तथा मनोरोगीको उद्धार गरी स्वास्थ्योपचार र संरक्षणमा अहोरात्र खटिएको मानवसेवा
काठमाडौं, भदौं १२ । नेपालको चिकित्सा शिक्षा सुधारका अभियन्ता वरिष्ठ चिकित्सक डा. गोविन्द केसीमाथि सरकारले अनवरत दुःख दिन थालेको छ । त्रिवि शिक्षण अस्पतालबाट सेवानिवृत्त भएपछि कर्णालीका दुर्गम क्षेत्रमा निःशुल्क
काठमाडौं, भदौं ११ । सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री डा.युवराज खतिवडाले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङका पक्षमा सामाजिक सञ्जाल र सञ्चार माध्यममा भएको प्रशंसाका बारेमा असन्तुष्टी जनाउनुभएको छ