Logo २४ बैशाख २०८३, बिहिबार | Fri May 8 2026


अक्सिजन खोज्ने काम विरामीको आफन्तको होइन–स्वास्थ्य मन्त्रालय

काठमाडौं, जेठ २ । सरकारले कोरोना बिरामीका आफन्तलाई अक्सिजन सिलिण्डर खोज्न नलगाउन आग्रह गरेको छ । बिरामीका आफन्तसँग अक्सिजन नमाग्न अस्पतालहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको हो । मन्त्रालयका

चीनबाट ल्याइदै गरेको अक्सिजन सिलिण्डरमा आ–आफ्नै दावीः सरकार भन्छ–अनुदानको, व्यवसायी भन्छन्–हामीले ल्याएका हौं

सल्लाहकार पाण्डेले भने ल्याइदै गरेको १८ हजार सिलिण्डर सरकार कै भएको जिकीर गर्दै व्यापारीले ल्याउँदै गरेका केही स्वास्थ्य सामग्री रोकिएकामा त्यसको सहजीकरणका लागि मन्त्रालयसँग आग्रह गरेको बताउनुभयो । पाण्डेका अनुसार

अधिकार नपाउँदा चाहेर पनि धेरै काम गर्न सकिएन- नगरपालिका महासंघ

महासंघका अध्यक्ष श्रेष्ठले संक्रमणको व्यवस्थापनका लागि स्वास्थ्य संकटकाल घोषणा गरेर स्वास्थ्य सम्बन्धी सम्पूर्ण जिम्मेवारी तीन तहको सरकारलाई दिनुपर्ने बताउनुभयो ।

कोरोनाबाट मृत्यु हुनुमा सरकार जिम्मेवार: देउवा

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको चरम लापरवाहीले कोरोना संक्रमितको मृत्यु बढेको बताउनु भएको छ । सरकारको चरम लापरवाही, असंवेदनशीलता र अर्कमन्यताका कारण बढ्दो संक्रमणसँगै आइसीयू, भेन्टिलेटर र अक्सिजन

निजी अस्पताललाई १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न सरकारको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी अस्पताललाई १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिएको छ  । अक्सिजन दिनुपर्ने कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएपछि सयभन्दा बढी बेड भएका

राजनीति गर्दै गरौंला, पहिले जनताको जीवन बचाऔं–कांग्रेस नेता दिपक गिरि

काठमाडौं, वैशाख २९ । नेपाली कांग्रेसका नेता दिपक गिरिले कोरोना महामारीको विकराल अवस्थामा जनताको जीवन बचाउन सम्पूर्ण ध्यान केन्द्रित गर्नका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बुधबार एक विज्ञप्ति निकाल्दै

कोरोनाको उपचारमा प्रयोग गर्दै आएको रेम्डिसिभिरको प्रतिभाइल ४९०० रुपैयाँभन्दा बढी लिन नपाइने, एउटै आयातकर्ताबाट किन्नुपर्ने

काठमाडौं, वैशाख २९ । सरकारले कोरोना संक्रमित बिरामीका लागि प्रयोग गर्ने गरिएको औषधि रेम्डिसिभिरको मूल्य तोकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति निकाली उक्त औषधिको प्रतिभाइल ४ हजार

जीवनदायिनी अक्सिजनको हाहाकारः देशभरका अस्पताल संक्रमितको उपचार गर्न नसक्ने घोषणा गर्दै, सरकारभन्छ–आफैले अक्सिजन प्लान्ट राख्नू

मंगलबारसम्म फाट्टफुट्ट केही अस्पतालले मात्र अक्सिजन अभावले गर्दा उपचार गर्न समस्या भएको बताइरहेका बेला बुधबार आइपुग्दा एकपछि अर्को गर्दै सुबिधासम्पन्न मानिएका अस्पतालहरुले उपचार गर्न नसक्ने घोषणा गर्दै हात उठाएका हुन्

तात्यो कांग्रेस, राष्ट्रपतिले दिएको समय भित्रै आफ्नो नेतृत्वमा सरकार बनाउने दावी

बैठकपछि कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले एमालेको माधव पक्षको सहयोग जुटाउने कोसिस भइरहेको र जसपालाई पनि एकजुट बनाएर नयाँ सरकार बनाउने अभियानमा सामेल गराउने प्रयास भइरहेको जानकारी दिनुभयो ।

अस्पताल, अक्सिजन र जनशक्तिको तत्काल व्यवस्थापन गर्न सरकारलाई सर्वोच्चको आदेश

आदेशमा नागरिकको स्वास्थ्यमा प्रत्यक्ष र सरोकार राख्ने स्वास्थ्य अस्पताल, अक्सिजन र जनशक्तिको व्यवस्थापनका लागि आवश्यकता अनुसार कार्यसमिति बनाएर समस्याको समाधान गर्न आदेश दिएको हो ।