काठमाडौं, जेठ २१ । सरकारले कोरोना महामारीको तेस्रो र चौथो लहर पनि आउन सक्ने आंकलन गर्दै त्यसको तयारीमा जुट्न सम्बन्धित निकायहरुलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार
काठमाडौं, जेठ २१ । सरकारले ल्याएको नागरिकता अध्यादेशबिरुद्ध परेका रिटको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलाशमा शुक्रवारबाट शुरु भएको रिटमाथिको बहस टुंग्गिएको छैन र हेर्दाहेर्दैमा राखिएको हो
कानुन बनेदेखि हालसम्म महान्यायाधिवक्ताको कार्यालयमा दर्ता भएका जम्मा १८ वटा जातीय विभेदको मुद्दामध्ये चारवटामा मात्रै कसुर कायम भएको र १२ वटा मुद्दा विचाराधीन अवस्थामा छन् । जसको सुनुवाइमा अदालतले समेत
एजेन्सी । इजराइलका विपक्षी दलहरु मिलिजुली सरकार बनाउन सहमत भएका छन् । मध्यपन्थी यश अतिद पार्टीका नेता यायर लेपिडले नयाँ सरकार गठनको लागि विभिन्न ८ दलहरुबिच गठबन्धन बनाउने सहमति जुटेको
काठमाडौं, जेठ १८ । सरकारले चुरेको खानीजन्य ढुंगा, गिटी, बालुवा निर्यात गरी व्यापार घाटा कम गराउन भन्दै गरेको निर्णयप्रति राजनीतिक दलहरुले आपत्ति जनाएका छन् । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष
काठमाडौं, जेठ १९ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री महेश आचार्यले चुरेलाई मरुभूमि बनाउन सरकारले दोहनको ढोका खोलेको भन्दै आपत्ति जनाउनुभएको छ । नेता आचार्यले सरकारको यस कदमप्रति प्रतिरोधको आवाज
हरिविनोद अधिकारी । नेपाललाई राज्यको सम्मान दिने, नेपाल भन्ने देशका र नेपाललाई एउटा स्वतन्त्र र सार्वभौम राज्य बनाउने तीन अङ्ग आफैँ रनभुल्लमा छन् । संसदको तल्लो सदन एक महिनामा विघटन
सहमतिमा थरुहट/थारुवान आान्दोलनका क्रममा टीकापुरमा भएको घटनामा आरोपित रेशम चौधरी, धनीराम चौधरी, लक्ष्मण थारु लगायतमाथि लगाइएको सम्पूर्ण मुद्दा फिर्ता र रिहाइका लागि संविधान र कानुसम्मत पहल गर्ने उल्लेख गरिएको छ
काठमाडौं । विद्यालय तहको निर्णायक परिक्षा एसईई यो वर्ष पनि नहुने भएको छ । सरकारले यस वर्षको माध्यामिक शिक्षा परिक्षा एसईई आन्तरिक मुल्यांकनकै आधारमा गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को
प्रधानमन्त्रीले सरकारमा आएर सँगै काम गर्न आग्रह गर्नुभएको र आफूहरूले पार्टीमा छलफल गरेर जवाफ दिने बताएको कर्णले बताउनुभयो ।