काठमाडौं। सरकार र जेनजी आन्दोलनका प्रतिनिधिबीच भएको सम्झौता अनुमोदन भएको छ। सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले बुधबार भएको साेही सम्झौता अनुमोदन गर्दै राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं