काठमाडाैं । सडक डिभिजन कार्यालय जुम्लाले कर्णाली राजमार्गका सडक निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षौंदेखि अलपत्र पारिएका १६ वटा रुग्ण ठेक्का एकसाथ तोड्न प्रक्रिया शुरु गरेको छ। कार्यालयले