काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले सञ्जिला कुमारी यादवलाई मधेश प्रदेश सभाको समानुपातिक सांसद बनाउने निर्णय गरेको छ । पार्टी कार्यालय बालकुमारीमा सोमबार बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले यादवलाई मधेस