Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


रसुवागढी–केरुङ नाकामा दुईतर्फी ब्यापार सञ्चालन गर्ने सहमति

काठमाडौं । नेपाल र चीन रसुवागढी–केरुङ नाकामा दुईतर्फी ब्यापार सञ्चालन गर्न सहमत भएका छन् । नेपाल–चीनबीच बिहिबार भएको सीमा परामर्श बैठकमा उक्त सहमति भएको हो । भर्चुअल रुपमा बैठकमा चीनले

रुपन्देहीका इँटा उद्योग बन्द हुने अवस्थामा

गतवर्ष २५ हजार प्रतिमेट्रिकटन खरिद गरिएको कोइलाको लागत एकाएक ४५ हजार प्रतिमेट्रिकटन पुगेको र महँगो लागतमा इँटा उत्पादन गरिएकामा सोचेअनुसार माग नभएपछि जिल्लामा सञ्चालित ४८ वटा इँटा उद्योग बन्द हुने

बैतडीको दशरथचन्द राजमार्ग पूर्ण रूपमा सञ्चालनमा

बैतडी । लगतारको वर्षाले अवरुद्ध बनेको बैतडीस्थित दशरथचन्द राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएको छ । राजमार्ग अन्तर्गत बैतडीको खोड्पे नजिकै आरुबाटामा पहिरो खसेपछि आइतबारदेखि अबरुद्ध राजमार्ग साेमबारबाट खुलेको हो ।

सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालानमा, सिद्धबाबाको पहिरो हटाइँदै

प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार पाल्पाको तिनाउ गाउँपालिकाको माथिल्लो सिद्ध बाबा नजिकै ठुलो पहिरो खसेको छ ।

बर्दियामा कृषक पुस्तकालय तथा ज्ञान कक्ष सञ्चालनमा

बर्दिया । बर्दियामा किसानमैत्री कृषक पुस्तकालय तथा ज्ञान कक्ष सञ्चालनमा ल्याइएको छ । किसानको विषयगत ज्ञान वृद्धि गर्दै कृषि समस्याको समाधानसहित प्रविधिमा सूचनाको पहुँच पुर्याउन ज्ञान कक्ष सञ्चालनमा ल्याइएको हो

हेटौंडा–भीमफेदी सडकको सिस्नेरीमा पुनः यातायात सञ्चालन

पहिरोका कारण केही दिनदेखि अवरुद्ध हेटौंडा–भीमफेदी हुँदै काठमाडौं जोड्ने छोटो मार्गको सिस्नेरी खण्डमा यातायात पुनः सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा श्रेष्ठले जानकारी दिनुभयो ।

आँबुखैरेनी–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालन

काठमाडौं । पृथ्वी राजमार्गको आँबुखैरेनी–मुग्लिन सडकखण्ड दुईतर्फी रुपमा सञ्चालनमा आएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४, साँखरमा शुक्रबार सडक भाँसिएपछि यातायात अवरुद्ध भएको थियो । तत्कालै भित्ता खारेर एकतर्फी बाटो खुलाइएको थियो ।

अनुमति नलिई दुरसञ्चार सेवा सञ्चालन नगर्न प्राधिकरणको आग्रह

पछिल्ला केही दिनयता गैरकानुनी रूपमा स्याटेलाइट प्रविधिबाट इन्टरनेट सेवा सञ्चालन भइरहेको उजुरी आएको भन्दै प्राधिकरणले यस्तो सूचना जारी गरेको हो ।

मे महिनादेखि ओप्पोह्याक २०२२ सञ्चालन, विश्वका टेक प्रतिभाहरुलाई आमन्त्रण

काठमाडौं । अग्रणी प्राविधिक ब्राण्ड “ओप्पो” र ह्याकाथन विशेषज्ञ “ह्याकहब”को सहकार्यमा ओप्पोह्याक २०२२ को आयोजना हुने भएको छ । अन्तर्राष्ट्रिय ह्याकाथन ओप्पोह्याक २०२२ ले प्रविधि प्रेमी तथा नवप्रबर्तकहरुको समाजलाई एकत्रित

गेटा मेडिकल कलेज सञ्चालन गर्ने सरकारको तयारी

गेटा मेडिकल कलेज शिक्षा मन्त्रालयको विश्वविद्यालय अनुदान सहयोग कार्यक्रमबाट भौतिक संरचना निर्माण सम्पन्न भएको हो ।