Logo १२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026


सेवाग्राहीसँग घुस लिएकाे आराेपमा वडा सचिव साह पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको गौरीगञ्ज गाउँपालिका–१ का वडासचिव अजयकुमार साहलाई १० हजार घुससहित पक्राउ गरेको छ । आयोगले सम्बन्धविच्छेद दर्ता प्रमाणपत्र जारी गरिदिने क्रममा सेवाग्राहीलाई दुःख–हैरानी दिइ