Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

काठमाडौं, मंसिर २० । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहभागी हुनुहुन्छ ।

राष्ट्रपतिको भूमिकामाथि प्रश्न

काठमाडौं, मंसिर १९ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवादमा राष्ट्रपति कार्यालय बारम्बार मुछिँदा पनि यसबारे शीतल निवासले भने कुनै प्रतिक्रिया दिँदैन । पार्टीको विवादमा अस्वाभाविक सक्रियता देखाउने राष्ट्रपति

नेकपा सचिवालय बैठक मंसिर २० गतेसम्मका लागि स्थगित

काठमाडौं, मंसिर १७ । शीर्ष तहमा देखिएको विवादका विषयमा छलफल गर्न जारी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक यही मङ्सिर २० गतेसम्मका लागि स्थगन भएको छ । सचिवालय

नेकपा सचिवालय बैठकमा अध्यक्षद्वयको प्रस्तावमाथि थालियो छलफल

काठमाडौं, मंसिर १६ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेस गरेका प्रस्तावमाथि औपचारिक छलफल सुरू भएको छ । मंगलबार प्रधानमन्त्रीको

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

काठमाडौं, मंसिर १६ । सत्तारुढ दल नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा यसअघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेस गरेका दुई प्रस्तावमाथि छलफल

दाहाललाई ओलीको चुनौती

काठमाडौं, मंसिर १३ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारको सचिवालय बैठकमा प्रतिवेदन पेस गरेसँगै नेकपाभित्र अध्यक्षद्वयबीचको आरोप–प्रत्यारोपले लिखित रुप ग्रहण गरेको छ

यस्तो छ, अध्यक्ष ओलीको जवाफी प्रस्ताव (पूर्णपाठ)

काठमाडौं, मंसिर १३ । प्रधानमन्त्री एवं सत्तारुढ दल नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावलाई ‘स्वार्थ लुकेको कृत्रिम आरोपको संगालो’को संज्ञा दिनुभएको छ । दाहालको प्रस्ताव ‘प्रथम

नेकपा सचिवालय बैठकमा अध्यक्ष ओलीको जवाफ पेस

काठमाडौं, मंसिर १४ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले लिखित जवाफ पेस गर्नुभएको छ । शनिबार बालुवाटारमा बसेको बैठकमा अध्यक्ष

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

काठमाडौं, मंसिर १३ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालको दस्तावेजको

नेकपा सचिवालय बैठकका लागि प्रधानमन्त्री ओलीको जवाफ तयार

काठमाडौं, मंसिर १२ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शनिबार बस्ने सचिवालय बैठकका लागि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ तयार गर्नुभएको छ । प्रधानमन्त्री