Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


संविधान संशोधन बहसपत्र कार्यदलले प्रधानमन्त्री कार्यालयमा प्रतिवेदन बुझायो

काठमाडौं । संविधान संशोधन बहसपत्रु तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएकाे छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले बिहीबार राति आफ्नो प्रतिवेदन

संविधान संशोधन कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने

काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले असार मसान्तभित्र सरकारलाई प्रतिवेदन बुझाउने बताएको छ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार एवं संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम

संविधान संशोधन गर्दा लोकतान्त्रिक व्यवस्थालाई थप परिपक्व र सबल बनाउन आवश्यक: अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधान संशोधनको उद्देश्य विगतका उपलब्धिबाट पछाडि फर्कने नभई लोकतान्त्रिक व्यवस्थालाई थप परिपक्व र सबल बनाउनेतर्फ केन्द्रित हुनुपर्ने बताउनुभएको छ । सिंहदरबारमा मंगलबार आयोजित

संविधान संशोधन कार्यदलको म्याद आगामी असार मसान्तसम्म थप्ने सरकारको निर्णय

काठमाडाैं । सरकारले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल २०८२ को म्याद आगामी असार मसान्तसम्म थप गर्ने निर्णय गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले म्याद थप गर्ने निर्णय

संविधान संशोधनका लागि ४४ हजार बढी सुझाव प्राप्त भएको कार्यदलको दावी

काठमाडाैं । संविधान संशोधनको बहसपत्र तयार गर्न गठित कार्यदलले संविधान संशोधनका विषयमा नागरिकबाट ४४ हजार भन्दा बढी सुझाव प्राप्त गरेको छ । कार्यदलको सचिवालयले यहि जेठ ८ गते एक सूचना

कांग्रेसका सभापति थापाले आज जेनजी अगुवासँग संविधान संशोधनकाे बारेमा छलफल गर्दै

काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगन थापाले आइतबार संविधान संशोधनका लागि जेनजी अगुवाहरुको राय सुझाव लिनुहुने भएकाे छ। उहाँले आइतबार दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा जेनजी अगुवाहरुलाई संविधान संशोधनका

संविधान संशोधनका लागि गठित कार्यदलले आज पूर्वमहान्यायाधीवक्तासँग छलफल गर्दै

काठमाडाैं । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले बुधबार पूर्वमहान्याधिवक्ताहरुसँग छलफल गर्ने भएकाे छ । साेही छलफल बुधबार दिउँसो ३ देखि साँझ ५ बजेसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा

संविधान संशोधन कार्यदलको दोस्रो बैठक आज बस्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को दोस्रो बैठक बिहीबार बस्दैछ । बैठक बिहीबार दिउँसो ३ बजे प्रधानमन्त्री तथा

मुलुकको राजनीतिक निकासका लागि संविधान संशोधन अपरिहार्यः अध्यक्ष यादव

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा विद्यमान राजनीतिक समस्याको समाधानका लागि संविधान संशोधन अपरिहार्य भएको बताउनुभएको छ । काठमाडाैंमा शुक्रबार पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्न

‘संविधान संशोधनका एजेण्डा र सकस’

काठमाडौं । वर्तमान नेपाली काँग्रेस र नेकपा एमाले सम्मिलित गठबन्धन सरकार निर्माणको मुख्य एजेण्डा संविधान संशोधन र राजनीतिक स्थायित्व थियो । सरकार निर्माणका लागि २०८१ असार १७ गते काँग्रेस र