Logo २२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026


संघीय मन्त्रालयको संख्या १५ बनाउन सरकारलाई अनुगमन समितिको निर्देशन

काठमाडौं। राष्ट्रिय सभाद्वारा गठित संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले संघीय मन्त्रालयको संख्या कटौती गरी १५ वटा मात्र बनाउन निर्देशन दिएको छ । आज बिहिबार बसेको समितिको बैठकले

लोकसेवा आयोगले यसवर्ष निजामती कर्मचारीका लागि विज्ञापन नगर्ने

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण लोकसेवा आयोगले यस वर्ष निजामती कर्मचारीका लागि विज्ञापन नगर्ने भएको छ । आयोगले असोजको अन्तिम बुधबारदेखि विज्ञापन खुलाउने निर्णय गरेको थियो । तर कोरोना