काठमाडाै । राष्ट्रिय योजना आयोगले राष्ट्रिय गौरवका आयोजनाहरूको संख्या घटाएर अधिकतम १० वटामा सीमित गर्नुपर्ने सुझाव दिएको छ । संसदको अर्थ समितिको बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य सचिव रविलाल पन्थले