Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


श्रीलंकामा सरकार विरोधी प्रदर्शनकारीको क्याम्पमा सुरक्षाकर्मीको धावा

काठमाडौं । श्रीलंकामा रनिल विक्रमासिंघेले नयाँ राष्ट्रपतिको सपथ लिएलगत्तै सरकार विरोधी प्रदर्शनलाई नियन्त्रण गर्ने प्रयास सुरू भएको छ । सुरक्षा फौजले शुक्रबार एकाबिहानै राष्ट्रपति भवन बाहिर अड्डा जमाईरहेका सरकार विरोधी

श्रीलंकाका राष्ट्रपतिले लिए सपथ

एजेन्सी । श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले सपथ लिएका छन् । ६ पटक प्रधानमन्त्री बनेका विक्रमासिंघले राजधानी कोलम्बोमा आयोजित एक कार्यक्रममा बिहीबार पद तथा गोपनीयताको सपथ लिएका हुन् । विक्रमासिंघेले प्रधानन्यायाधीश

श्रीलंकाको राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित

यसअघि पनि उहाँ ६ पटक श्रीलंकाको प्रधानमन्त्री बन्नुभएको थियो । श्रीलंकाको संसदमा २ सय २५ सदस्य छन् । तीमध्ये २ सय २३ जनाले मतदान गरेको र २ सय १९ मत

श्रीलंकामा नयाँ राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदै

काठमाडौं । राजनीतिक अस्थिरता र आर्थिक संकटकाबीच आज (बुधबार) श्रीलंकामा नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुने भएकाे छ । गत साता राष्ट्रपति गोताबाया राजपाक्षे देश छाडेर भागेपछि खाली भएको राष्ट्रपति

श्रीलंकाको राष्ट्रपतिका लागि तीन जनाबीच प्रतिष्पर्धा हुने

कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघेले बुधबार हुने मतदानमा विपक्षी समर्थित उम्मेदवार दुल्लास अलाहप्पेरुमा र मार्क्सवादी पार्टीकी नेता अनुरा कुमारा दिसानायकेसँग प्रतिष्पर्धा गर्ने भएका छन् ।

विक्रमासिंघेद्वारा अन्तरिम राष्ट्रपतिको शपथ, गरे दुई निर्णय

अन्तरिम राष्ट्रपतिमा नियुक्त हुनेबित्तिकै उहाँले दुई महत्त्वपूर्ण निर्णय गर्नुभएको छ । उहाँले राष्ट्रपतिको लागि महामहिम शब्दको प्रयोगमा प्रतिबन्ध लगाउनुका साथै राष्ट्रपतिको झण्डालाई निरस्त गर्नुभएको छ ।

श्रीलंकाका राष्ट्रपति राजपाक्षेले दिए राजीनामा

काठमाडौं । श्रीलंकाका राष्ट्रपति गोताबाया राजपाक्षेले सिंगापुर पुगेर इमेल मार्फत राजीनामा दिनुभएकाे छ। उहाँ मंगलबार राति देश छाडेर माल्दिभ्स पुग्नुभएकाे थियाे । बुधबार बिहान माल्दिभ्स पुग्नुभएका राष्ट्रपति राजपाक्षे बिहीबार त्यहाँबाट

श्रीलंकाका राष्ट्रपति राजापाक्षे सिंगापुरमा

विकसित घटनाक्रमलाई सहज रूपमा सम्बोधन गर्न नसकेपछि उहाँले बुधबार राजीनामा बुझाउने घोषणा गर्नुभए पनि हालसम्म राजीनामा बुझाउनु भएको छैन ।

श्रीलंकाको सरकारविरोधी प्रदर्शनमा एक जनाको मृत्यु, ८४ जना घाइते

कोलम्बोमा प्रधानमन्त्रीको कार्यालयको गेट तोड्न खोजेका प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको थियो । झडपका क्रममा केही सैनिक र प्रहरी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

जनता आक्रोशित भएपछि श्रीलंकामा कर्फ्यू हटाइयो

काठमाडौं । श्रीलंकामा नवनियुक्त राष्ट्रपति रनिल विक्रमासिंघेले संकटकाल घोषणा गर्दै कर्फ्यू लगाएपनि जनता आक्रोशित हुँदै सडकमा उत्रिएपछि कर्फ्यू हटाइएको छ । प्रदर्शनकारीहरूले राष्ट्रिय झण्डा फहराउँदै आपतकालीन अवस्था र अश्रुग्याँस प्रहारको