२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


चुनावको तयारीमा रहन कार्यकर्तालाई कांग्रेस सभापति देउवाको निर्देशन

काठमाडौं, माघ २९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा अदालतमा विचाराधिन रहेकाले यसबारे कांग्रेसले बोल्न नमिल्ने बताउनुभएको छ । नेपाली कांग्रेस आदिवासी जनजाति केन्द्रीय विभाग, नेपाल आदिवासी

नवप्रवेशीहरूलाई धान्न सक्ला कांग्रेसले ?

संजिव कार्की । बहारहरू आइरहन्छन्, गैरहन्छन् । कांग्रेस पार्टीको, पार्टी जीवन पनि बहारहरु आउने जाने क्रमको एउटा अटुट शृंखला हो । थुप्रै बहारहरु र थुप्रै असिना पानी हिउँ तुषारो खडेरी

म्यानमार ‘कू’ : सुकीलाई तत्काल रिहा गर्न कांग्रेस सभापति देउवाको आग्रह

काठमाडौं, माघ १९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले म्यानमारमा गरिएको सैनिक कू को निन्दा गर्नुभएको छ । म्यानमारमा सोमबार विहानै त्यहाँको प्रजातन्त्रवादी नेतृ आङ साङ सुकी, राष्ट्रपतिलगायत नेतालाई नियन्त्रणमा

दलाल र लाल गद्दारको देशबाट

राजन कुईंकेल । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीले पार्टीका नेताहरुले आफूलाई काम गर्न नदिएको तर्क र आरोप लगाउँदै पुस ५ गते प्रतिनिधि सभा विघटन गर्नुभयो

ओली समूहसँग सहकार्य गर्ने पक्षमा देउवा

काठमाडौं, माघ ९ । कांग्रेस सभापति शेरबहादुर देउवा अल्पमतमा परेका प्रदेश १ र बागमती प्रदेश सरकारमा नेकपाको ओली समूहसँग सहकार्य गर्नु पर्ने पक्षमा उभिनु भएको छ । शुक्रबार आफ्नै निवास

प्रतिनिधिसभा विघटनविरुद्ध काँग्रेसले आज देशभरका वडामा प्रदर्शन गर्दै

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली काँग्रेसले आज देशभरीका वडाहरुमा प्रदर्शन गर्दैछ । असंवैधानिक रुपमा भएको संसद विघटनका विरुद्ध देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा आज विरोध प्रदर्शन आयोजना

६ हजार ७ सय वडाको विरोध प्रदर्शनमा सहभागी हुन देउवाको अपिल

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनविरुद्धको वडास्तरीय विरोध प्रदर्शनमा सहभागी हुन अपिल गर्नुभएको छ । प्रधानमन्त्री केपी ओलीले संविधानमा भएको व्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्य गरेको उल्लेख

प्रदेश १ का केन्द्रीय सदस्यहरुसंग देउवाको भेट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश १ का केन्द्रीय सदस्यहरुसंग छलफल गर्नुभएको छ । उहाँले आजबाट प्रदेश १ मा शुरु हुन लागेको हिउँदे अधिवेशन र सरकारविरुद्ध दाहाल–नेपाल पक्षको

सरेको सर्यै कांग्रेस बैठक, ‘प्रधानमन्त्री पद’काे प्रस्तावपछि सुटुक्क भेट्दै शीर्ष नेता

रोमन आचार्यकाठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले मध्यावधि निर्वाचन कि संसद पुनःस्थापना भन्ने विषयमा आधिकारिक धारणा बनाउन सकेको छैन । दुई ध्रुवमा विभाजित भएर जनतामाझ गएको कांग्रेसले केन्द्रीय समिति बैठकको

रामचन्द्र पौडेलको घरमा किन एक्लै पुगे देउवा ?

काठमाडौं, माघ ५ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच पार्टीभित्र देखिएका विवाद सुल्झाउने बारेमा छलफल भएको छ । पौडेललाई भेट्न सभापति देउवा एक्लै पौडेल निवास