Logo १८ कार्तिक २०८२, मंगलबार | Tue Nov 4 2025


दुई सातादेखि घटेको नेप्सेमा १८ अंकको वृद्धि

सोमबार कारोबारमा आएका २३१ कम्पनीको ५१ लाख ८९ हजार ८३ कित्ता शेयर २ अर्ब ५९ करोड २७ लाख १८ हजार १३१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

साताको नेप्से : उच्च अंकको गिरावट, लगानीकर्ताको १ खर्ब ६२ अर्ब पुँजी गुम्यो

प्रतिशतका हिसाबले हेर्दा पछिल्लो तीन दिनको कारोबारमा नेप्से परिसूचक ४ दशमलव ३ प्रतिशत गिरावट आएको छ । साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचक ७ दशमलव ७३ अंक घटेको थियो

४३ अंकले घट्यो नेप्से

सोमबार नेप्सेमा ३ अर्ब ६६ करोड रुपैयाँ बराबरको ७८ लाख ३४ हजार कित्ता सेयर किनबेच भएको छ । परिसूचक दोहोरो अंकले घटेको दिन सबै समूहमा गिरावट आएको छ ।

शेयर बजारमा गिरावट

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचकमा गिरावट आएको छ । आइतबार नेप्से परिसूचक ७.७३ अंकले घटेर २ हजार ६५३.७० बिन्दुमा झरेको छ । त्यस्तै सेन्सेटिभ इण्डेक्स ०.७३

शेयर बजारमा १७ अंकको सुधार

लगानीकर्ताले हाइड्रोपावरमा लगानी बढाएका छन् भने त्यसकै शेयरमा १० प्रतिशतसम्मको वृद्धि भएको छ । यस दिन मैलुङ्गखोला जलविद्युत् र युनाइटेड मार्दी जलविद्युत् कम्पनीले सकारात्मक सर्किट लागेको छ ।

नेप्सेमा दोहोरो अंकको सुधार, २ अर्ब ९९ करोडको कारोबार

सबैभन्दा बढी जलविद्युत् समूह ७२ अंकले बढेको छ भने उत्पादन समूह ६६ अंकले उकालो लागेको छ । अरु समूह पनि दोहोरो अंकको सुधार आएको छ ।

शेयर बजार सामान्य ऋणात्मक

हिजो दोहोरो अंकले ओरालो लागेको बजार परिसूचक नेप्से यस दिन उतार चढावबीच २ अंक बराबरले ऋणात्मक रहेर २७ सय ३२ कायम भएर थामियो । मध्यान्ह नेप्से केही समय सकारात्मक समेत

पछिल्लो साता शेयर बजार परिसूचकमा १५१ अंकको गिरावट

काठमाडौं । पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक १५१.६१ अंकले घटेकोे छ । गत साताको बिहीबार अन्तिम कारोबारको दिन परिसूचक ७३.५९ अंकले बढेर २ हजार ९३१.५९ विन्दुमा पुगेर

शेयर बजारमा ४३ अंकले वृद्धि

काठमाडौं, पुष २२ । बुधबार दोहोरो अंकले ओरालो लागेको शेयर बजार बिहीबार पुनः दोहोरै अंकले उकालो लाग्यो । बजार परिसूचक नेप्से ४३ अंकले उकालो लागेर २६ सय ९२ पुग्यो ।

शेयर बजारमा पुनः करेक्सन, अधिकांश समूह राताम्मे, कारोबार साढें २ अर्ब

काठमाडौं, कात्तिक ४ । साताको अन्तिम दिन बिहीबार शेयर बजारमा पुनः करेक्सन आयो । निरन्तरजसो ओरालो लाग्दै आएको बजारमा राष्ट्र बैंकको ब्याज दर सम्बन्धी कदमसंगै हिजो उच्च अंकको बृद्धि आएकोमा