Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


भदौ १६ गतेदेखि वडा तहको अधिवेशन सुरु गर्न कांग्रेस नेता कोइरालाको प्रस्ताव

नेपाली कांग्रेसको १४औं महाधिवेशनको सुनिश्चितता र भावी नेतृत्व विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता कोइरालाले भदौको १६ गतेदेखि वडा तहको अधिवेशन सुरु गरेर महाधिवेशन सुरु गर्न प्रस्ताव गर्नुभयो ।

कोइरालाको आक्रोशः पदाधिकारीको बैठक लगातार बस्ने तर महाधिवेशनको प्रक्रिया शुरु नहुने के चाला हो ?

काठमाडौं, साउन १४ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेतृत्वको रवैयाप्रति आक्रोश पोख्नुभएको छ । महाधिवेशन नगराउन खोजेको भन्दै कोइरालाले नेतृत्वमाथि प्रश्न उठाउनुभएको हो । सभापति शेरबहादुर देउवाले तोकिएकै

ओलीनिकट व्यवसायीहरुले कमिसन नमिलेकै कारण खोप रोक्नु लज्जास्पदः डा. शेखर

काठमाडौं । नेपाली कांग्रसका नेता डा. शेखर कोइरालाले कमिसन नमिलेकै कारण कोरोना भ्याक्सिन रोकेको भन्ने खबरले लज्जित बनाएको बताउनुभएको छ । कोइरालाले प्रधानमन्त्री केपी ओली निकट व्यावसायीहरु बिजय दुगड र

देशलाई निकास दिन कांग्रेसको सरकार आवश्यक- शेखर काेइराला

प्रेस युनियन कास्कीले पोखरामा गरेको पत्रकार सम्मेलनमा डा. कोइरालाले कांग्रेसको नेतृत्वमा चुनावी सरकार बन्ने ठोकुवा समेत गर्नुभयो । आगामी मंसिर महिना भित्र निर्वाचन गराउने गरी संयुक्त सरकार गठन हुने उहाँको

कांग्रेसको नेतृत्वमा चुनावी सरकार बनाएर निर्वाचनमा जानुपर्छ– शेखर कोइराला

गिरिजाप्रसाद कोइराला फाउन्डेसन कास्कीले पोखरामा आयोजना गरेको बिचार गोष्ठीलाई सम्बोधन गर्दै कोइरालाले प्रधानमन्त्री र सभामुख दुवैका कारण संसद अनिर्णयको बन्दी बनेको आरोप लगाउनुभयो ।

नेकपा विभाजन नभइ कुनै कदम चाल्नुहुँदैन– डा. कोइराला

उहाँले अधिवेशन गराउने नसक्ने पार्टी कसरी लोकतन्त्रवादी भयो भन्दै पार्टी नेतृत्वप्रति प्रश्न उठाउनुभएको छ ।

सर्वोच्च अदालतको निर्णय ऐतिहासिकः डा. शेखर

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रतिनिधि सभा पुनस्थापना गरेर सर्वोच्च अदालतले ऐतिहासिक निर्णय गरेको बताउनु भएको छ । सर्वोच्च अदालतले मंगलबार प्रतिनिधि सभा पुनस्थापना गर्ने फैसला

संवैधानिक निकाय र नागरिकलाई नथर्काउन ओलीलाई शेखरको चेतावनी

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संवैधानिक निकाय र नागरिकलाई नथर्काउन चेतावनी दिनुभएको छ । मोरङको सुन्दरहरैचामा आइतबार आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै

प्रधानमन्त्रीले सर्वोच्चलाई धम्क्याएकोमा काँग्रेस नेताहरुको आपत्ति, ‘जंगे शैली लोकतान्त्रिक हुनै सक्दैन’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान पुनःस्थापना हुन नसक्ने अडानसहितको अभिव्यक्ति दिएपछि प्रधानमन्त्रीको चौतर्फी आलोचना हुन थालेको छ । नेकपा ओली समूहको प्रदेश-१ कमिटीले शनिबार विराटनगरमा गरेको जनसभालाई सम्बोधन

ओलीलाई डा. काेइरालाकाे प्रश्न– के महाराजा बन्न लालायित भएको हाे ?

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी ओलीले नारायणहिटी दरबारको ढोका र राजा महेन्द्रको शालिक अगाडि कार्यक्रम गरेर के सन्देश दिन खोजेको भन्दै प्रश्न गर्नुभएको छ ।