Logo २१ भाद्र २०८३, आइतबार | Sun Sep 6 2026


बाढी-पीडितलाई सुरक्षित बसोबासको व्यवस्थापन छिट्टै गर्ने प्रधानमन्त्री शाहकाे आश्वासन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा बाढी-पीडितको अस्थायी बसाइ छोट्याउँदै सुरक्षित बसोबासको प्रबन्ध छिट्टै हुने बताउनुभएकाे छ। प्रधानमन्त्री शाहले शनिबार राति सामाजिक सञ्जालमार्फत यस्ताे बताउनुभएकाे हाे । उहाँले भन्नुभयाे.-‘हजुरहरूको छातीमा