Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरू पनि समाजका अभिन्न अंग हुन्: उपाध्यक्ष चाैधरी

आलोक भावुक काठमाडाैं। दाङमा “गौरवमय यात्रा र सरोकारवालासँग लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिको सवाल” विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गढवा गाउँपालिकाको आयोजनामा भएकाे उत्सवमय कार्यक्रमलाई सम्बाेधन गर्दै गाउँपालिकाकी