Logo १३ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026


काठमाडौंको शंखरापुर र सानोभर्‍याङमा सवारी दुर्घटनामा दुईको मृत्यु

काठमाडौं । काठमाडौंका शंखरापुर र सानोभर्‍याङमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । काठमाडौंको शंखरापुर नगरपालिका–९ खुलालटारमा बुधबार राति मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालकको मृत्यु भएको छ ।