Logo १२ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026


अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै पोखराका प्याराग्लाइडिङ व्यवसायी चिन्तित

पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सकिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आगामी जनवरीमा सञ्चालनमा ल्याउने तयारी गरेको छ । जसका लागि प्याराग्लाइडिङलाई विकल्प खोजेर पोखराबाट सार्न निर्देशन दिइसकेको छ ।

ठमेलका व्यवसायीलाई चुनावको चटारो, वैज्ञानिक व्यवस्थापन गर्ने दाबेदारकाे दाबी

कोभिडको समयमा ३० प्रतिशत विस्थापित व्यवसायीलाई पुनःस्थापना गर्न र नेपाल सरकारबाट औपचारिक रूपमै ठमेललाई विशेष पर्यटकीय क्षेत्र घोषणा गराउन आफू प्रतिबद्ध रहेको परिषद् अध्यक्षका दावेदार भवेश्वर शर्मा बताउनुहुन्छ ।

कञ्चनजङ्घा आरोहणका लागि ४७ आरोही आधार शिविरमा

आधार शिविरमा भारतका पाँच, जर्मनी, अस्ट्रेलिया र नेदरल्याण्डका तीन–तीन, रोमानिया र क्यानडाका दुई–दुई र अमेरिकाका एक जना पुगेका छन् । केही आरोहीले गत साता नै आधार शिविर पुगेर आरोहणको तयारी

निर्माण व्यवसायीले आइतबारदेखि कन्ट्रक्शन होलिडे गर्ने

यस्तै, महासंघले आउँदो १३ गते मंगलबारदेखि आफ्ना ७७ जिल्ला संघहरूले जिल्ला प्रशासन कार्यालय र ७ वदै प्रदेश महासंघहरूले मुख्यमन्त्रीको कार्यालय प्रत्यक दिन एक घण्डा धर्ना गर्ने पनि जानकारी दिएका छन्

सुनकाे बजार शून्य : आयात रोक्दा कारोबारमा कमी, व्यवसायीसँगै कालीगढको पेशा संकटमा

बैंकहरूले सुन आयात नगर्ने हो भने विदेशबाट आउने नेपालीहरूले सुविधाबापत ल्याउन पाउने ५० ग्राम काँचो सुनलाइ केही समयका लागि खुकुलो पार्नुपर्ने शाक्यको माग छ । त्यसो गर्नसके व्यवसायीहरूलाई केही राहत

आयोगको आचारसंहिताले व्यवसायी असन्तुष्ट, पेटमा लात मारेको भनाइ

उम्मेदवार छनोटमा मुख्य दलहरूले ढिलाई गरेपछि चुनावी प्रचारप्रसारको बजार नै सुस्ताएको छ । चुनावका सामग्री उत्पादनको व्यवसाय गर्नेहरू मर्कामा परेका छन् ।

सार्वजनिक यातायातको भाडावृद्धिले व्यवसायी उत्साही, उपभोक्ता आक्रोशित

तर कतिपय सार्वजनिक यातायातका चालक पुरानै भाडा दर कायम रहेको दाबी गर्छन् । यद्यपि इन्धनको मूल्य बढ्दा धान्न सक्ने अवस्था नरहेको उनीहरूको भनाइ छ । भाडा बढ्दा केही राहत महसुस

यात्रुलाई बोझ हुने गरी भाडा नलिन गृहमन्त्रीकाे आग्रह

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले यात्रुहरुलाई बोझ हुनेगरी भाडा नलिन यातायात व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ। एकैठाउँमा जाँदा पनि फरकफरक भाडा लिने अवस्थामा तत्काल अन्त्य गर्नुपर्ने जरुरी रहेको उहाँको भनाइ छ

बढ्दै पर्यटक : एक महिनामा ४२ हजार भित्रिए, ५ सय भन्दा बढीले लिए आरोहण अनुमति

बीबीसी मास्टर सेफः द प्रोफेसनल २०२० का फाइनालिस्ट सेलीब्रेटी सेफ सन्तोस साहसहितको टोली यही चैत २४ गते नेपाल आएर नेपालको मौलिक संस्कृति र खानामार्फत गन्तव्यको प्रचारप्रसारमा निस्किएको छ ।

उद्योगी व्यवसायीहरूको माग सम्बोधन गर्न उपराष्ट्रपतिद्वारा सरकारको ध्यानाकर्षण

मंगलबार काठमाडौंमा नेपाल राष्ट्रिय व्यवसायी महासंघको चौथो वार्षिक साधारणसभा तथा दोस्रो राष्ट्रिय महाधिवेशन कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले उद्योगी व्यवसायीहरूका अहिलेका समस्या र मागहरूलाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।