Logo १९ पुस २०८२, शनिबार | Sat Jan 3 2026


भाेलिबाट संस्थागत श्रम स्वीकृति पूर्ण रूपमा अनलाइनबाटै

विभागले सूचना जारी गर्दै सम्बन्धित इजाजतपत्रवाला संस्था, सेवाग्राही र सरोकारवाला सबैलाई संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्रै हुने जानकारी गराएको छ ।

महिना दिन नपुग्दै साउदीबाट रित्तो हात फर्काइए चार कामदार

ओमेगा मेनपावर कम्पनी, बसुन्धारा, काठमाडौंबाट बेकरी हेल्परका रूपमा साउदी अरबको इमाद बेकरी उद्योगमा पुगेका खोटाङ जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङका चिरञ्जिवी राईसहित चार युवा महिना दिन नपुग्दै फर्काइएका हुन् ।

वैदेशिक रोजगारमा जाने व्यक्तिका परिवारलाई स्वास्थ्य बीमा अनिवार्य

बोर्डले स्वास्थ्य बीमा ऐनले निर्दिष्ट गरेअनुसार ‘वैदेशिक रोजगारमा जाने कामदारका परिवारलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने कार्यविधि स्वीकृत गरेको छ ।

जाेखिमपूर्ण बन्दै वैदेशिक रोजगारी : चार महिनामा ४ सय ६० जनाको मृत्यु, कारण रहस्यपूर्ण

अनौपचारिक रूपमा बाहिरिएका नेपालीको संख्या अनुसार मृतकको संख्या अझै बढ्न सक्छ । बोर्डका अनुसार १३ वर्षको अवधिमा २ हजार १ सय १७ जनाको हृदयघातका कारण मृत्यु भएको छ ।

कामदारको माग बढेसँगै वैदेशिक रोजगारमा सुधारको संकेत

गत साउनमा संस्थागत, व्यक्तिगत, वैधानिक गरी २५ हजार ४ सय २८ जनाले श्रम स्वीकृति लिएकोमा भदौमा मात्र ३६ हजार ४० जनाले श्रम स्वीकृति लिएको कार्यालयले जनाएको छ ।

गैरकानूनी रुपमा वैदेशिक रोजगारमा रहेका नागरिकको उद्धारमा आवश्यक संरचना निर्माण गर्न सरकारसँग माग

काठमाडौं, असोज १० । गैरकानूनी ढंगले वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकको आपतकालीन उद्धारका लागि तत्काल आवश्यक संरचना निर्माण गर्न सांसदहरुले सरकारसँग माग गरेका छन् । ्रतिनिधिसभाका सांसद देवेन्द्र पौडेल, विमलप्रसाद

वैदेशिक रोजगारमा जानेलाई क्वारेन्टिन खर्च सरकारले उपलब्ध गराउने

काठमाडौं । कोभिड १९ व्यवस्थापन निर्देशक समितिले वैदेशिक रोजगारीमा जानेलाई सरकारले १० दिनको होटल क्वारेन्टिन खर्च उपलब्ध गराउने गरी निर्णय गरेको छ । प्रधानमन्त्री एवं समितिका अध्यक्ष केपी शर्मा ओलीको

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गैरको कोभिडबाट मृत्यु

संक्रमण पुष्टि भएसँगै उहाँलाई सिनामंगलस्थित केएमसी अस्पताल भर्ना गरिएको थियो । बुधबार रातिबाट भेन्टिलेटरमा राखिएका उहाँको उपचारका क्रममा बिहीबार मृत्यु भएको हो ।

चिनेकैबाट ठगिन्छन् विदेश जाने युवा, भिसाको फोटो पठाएर २ लाख रुपैयाँ स्वाहा !

नारायणी लामिछानेकाठमाडौं । दाङका निमप्रकाश विक, देवराज घर्ती, बलिराज घर्ती उनका भाइ वैदेशिक रोजगारीमा जाने तयारीमा थिए । वैदेशिक रोजगारीमा जान लागेका उनीहरूलाई गाउँकै विष्णु नेपालीले आफ्नै मेनपावर एजेन्सी भएको

रोकिएन म्यानपावरको लुट, ग्रिनस्टार ओभरसिजका सञ्चालक रङ्गेहात समातिए

काठमाडौं, माघ २३ । फ्रि भिषा फ्रि टिकट भएका मुलुकमा पनि म्यानपावर कम्पनीले चर्को मूल्य असुुलेर कामदार लुट्ने क्रम रोकिएको छैन् । शुक्रबार वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाललाई म्यानपावरले