Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


वीरगञ्जमा स्रोत नखुलेको ३८ लाख रुपैयाँसहित दुई जना पक्राउ

उनीहरूको साथबाट स्रोत नखुलेको ३८ लाख ५१ हजार १ सय रुपैया नगद बरामद गरिएको छ । उनीहरूलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले

सुख्खा बन्दरगाह भित्र ट्रकको ठक्करबाट एक जनाको मृत्यु

सुख्खा बन्दरगाहको कन्टेनर यार्डमा मोटरसाइकलमा उभिरहेका तोदीलाई ना ४ ख ८०३ नम्बरको ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएका तोदीको उपचारको क्रममा नारायणी बयोदा अस्पतालमा मृत्यु भएको हो ।

वीरगञ्जमा अनलाईन प्रविधिबाट काम

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले दुर्गम वडाहरुमासमेत अनलाई प्रविधिबाट राजस्व संकलन गर्न थालेको छ । महानगरपालिकाबाट २० किलोमिटर दुर्गममा रहेको वडाहरुमासमेत अनलाइन प्रविधिबाट राजस्व संकलन हुन थालेको छ । महानगरपालिकाले आजदेखि

वीरगञ्जमा पचास रुपैयाँमा खाना, देशकै सस्तो भोजनालय भएको दावी

स्थानीय नेता एवम् व्यवसायी रुंगटाले भोजनालयको उद्घाटन गर्दै समुदायका विपन्न तथा गरिव वर्ग यसबाट लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।

वीपी उद्यानको जग्गामा पार्किङस्थलको ठेक्का नदिन अदालतको आदेश

घण्टाघरको उत्तरतर्फ रहेको वीपी उद्यानको जग्गामा गत असारमा पार्किङस्थल निर्माण गर्न थालिएपछि वीरगञ्जका धीरज गुप्ताले रिट दायर गर्नुभएको थियो ।

वीरगञ्जमा पेस्तोलसहित तीन जना पक्राउ

पर्सा । वीरगञ्ज महानगरपालिका– १५ स्थित ब्रह्मचोकको एक होटलबाट प्रहरीले पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका– १२ मुर्ली बस्ने अनिल साह, धरान नगरपालिका– १५ बस्ने

माइस्थानमा हवन गर्दै गुरुपूर्णिमा मनाइयो

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ताले हिन्दुधर्ममाथि अनेकौँ प्रकारको आक्रमण भइरहेको भन्दै सनातनको सम्वर्द्धन तथा प्रचारप्रसारमा जोड दिनुपर्ने बताउनुभयो ।

११ वटा पेट्रोल पम्प मापदण्ड विपरित, एक सातामा हटाउने

काठमाडौं, असार २९ । पथलैया–वीरगञ्ज व्यापारिक मार्गमा संचालित ११ वटा पेट्रोल पम्पलाई पेट्रोलियम पदार्थ वितरणमा रोक लगाइने भएको छ । सडक विस्तार योजनाले सडकको मध्यविन्दूबाट ३१ मिटर टाढा मेसिन राखेर

भारतीय ट्रकबाट २५० किलो गाँजा बरामद

पर्सा, असार २८ । वीरगञ्जबाट प्रहरीले २ सय ५० किलो लागु औषध गाँजा बरामद गरेको छ । एच आर ५५ एम २२०९ नम्बर भारतीय कन्टेनरमा भारततिर गाजा लैजाँदै गर्दा वीरगञ्ज–२४

पर्साका दर्जनौं बस्ती डुबानमा, एउटा घर ढल्यो

त्यसैगरी पश्चिमी पर्साको ठोरी गाउँपालिकाको ब्रह्मनगर, नयाँ बस्ती, निर्मल बस्ती, मिलन चोक, आठघरे, विजय बस्ती, शान्ति टोल, विशाल चोक, सुन्दर टोल, टयाँग्रेलाइन लगायत बस्ती डुबानमा परेको इलाका प्रहरी कार्यालय ठोरीले