१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


सुनसरीमा कोरोनाबाट एक पुरुषको मृत्यु

सुनसरी । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका–१ का ७९ वर्षिय पुरुषको आज मृत्यु भएको हो ।