Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


विमान दुर्घटनापछि पोखरा विमानस्थलबाट हुने सबै उडान स्थगित

काठमाडाैं । यति एयरलाइन्सको विमान आइतबार बिहान दुर्घटना भएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सम्पूर्ण उडान स्थगित भएको छ । विमान दुर्घटना भएपछि पोखरा विमानस्थलबाट हुने सबै उडान स्थगित गरिएको त्रिभुवन

कुन-कुन देशका नागरिक परे पोखरा विमान दुर्घटनामा ?

काठमाडौं । पोखरा विमान दुर्घटनामा नेपालसहित ८ देशका नागरिक परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जहाजमा सवार यात्रुको राष्ट्रियता पहिचान गरेकाे हाे । जसमध्ये ५३ जना नेपाली, ५ जना

पोखरा विमान दुर्घटना अपडेट : घटनास्थलबाट ३६ जनाको शव निकालियो

काठमाडौँ । यति एयरलाइन्सको आइतबार बिहान भएको विमान दुर्घटनामा परी ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीका अनुसार अहिलेसम्म ३६ जनाको शव

पोखराको नयाँ विमानस्थलमा पहिलो उडान भरेकै विमान दुर्घटना

काठमाडौं । आइतबार पोखरामा दुर्घटनाग्रस्त भएको यती एयरलाइन्सको ९ एन–एएनसी विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा डेमो (पहिलो पटक) उडान गरेको विमान नै रहेको खुलेको छ । यतीको यही विमानले २२ डिसेम्बरका

यी हुन् पोखरा विमान दुर्घटनामा सवार यात्रु (सूचीसहित)

पोखरा । यति एयरलाइन्सको आइतबार बिहान भएको विमान दुर्घटनामा सवारहरूको पहिचान खुलेको छ । आइतबार बिहान काठमाडौँबाट पोखरा विमानस्थलमा उडेको जहाज विमान स्थलनजिकै पर्ने सेती खोँचमा दुर्घटना भएको हो ।

पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना

काठमाडौं । पोखरामा यति एयरलाइन्सको विमान दुर्घटनामा परेको छ । पोखरा विमानस्थलबाट नजिकै रहेको सेती खोंचमा यती विमान दुर्घटना भएको हो । काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको

विमान दुर्घटना हुँदा चार जनाको मृत्यु

एजेन्सी । संयुक्त राज्य अमेरिकाको वाशिंगटन राज्यको स्नोहोमिश काउन्टीको हार्वे फिल्ड एयरपोर्टको पूर्वमा जमिनमा एक सानो विमान दुर्घटना भएको छ । दुर्घटनामा परी चार जनाको मृत्यु भएको अनुसन्धानकर्ताहरुले घोषणा गरेका

ताञ्जानियामा विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु, २४ को जीवितै उद्धार

काठमाडौं । अफ्रिकी मुलुक ताञ्जानियामा यात्रुबाहक विमान तालमा खसेर दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ । दार ए सलामबाट बुकोबाका लागि उडेको प्रेसिजन एयरको विमान अवतरण गर्ने क्रममा भिक्टोरिया

रुसमा सैन्य विमान दुर्घटना हुँदा ६ जनाकाे मृत्यु, डेढ दर्जन बढी घाइते

काठमाडौं । रुसको एउटा सुपरसोनिक सैन्य विमान दक्षिण शहर यस्कको बस्ती क्षेत्रमा दुर्घटना हुँदा करिब ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी डेढ दर्जन बढी घाइते भएका छन् भने

भारतमा वायुसेनाको विमान दुर्घटना हुँदा २ जना पाइलटकाे मृत्यु

काठमाडौं । भारतीय वायु सेनाको एक विमान बिहिबार राति राजस्थानमा दुर्घटना हुँदा विमानमा रहेका दुई जना पाइलटको मृत्यु भएको छ । राजस्थानको बाडमेर क्षेत्रको भिमाड गाउँमा उडान भरिरहेको मिग ट्वेन्टी